तमुस्यो ह्युल छोंज धीं काठमाडौं

  • Home
  • तमुस्यो ह्युल छोंज धीं काठमाडौं

तमुस्यो ह्युल छोंज धीं काठमाडौं तमुस्यो ह्युल छोंज धीं राष्ट्रिय परिषद जिल्ला काठमाडौं

पुन: एक पटक फेरि बधाई 🙏🙏🙏🙏
09/06/2026

पुन: एक पटक फेरि बधाई 🙏🙏🙏🙏

08/06/2026

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद तथा तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद ललितपुर का नव निर्वाचित अध्यक्ष ज्यू हरु / पदाधिकारी / सदस्य ज्यू हरु लाई तमुस्यो ह्युल छोंज धीं काठमाडौं गुरुङ महिला राष्ट्रिय परिषद काठमाडौं जिल्ला कार्य समिति को Laxmi Gurung अध्यक्ष Kina Gurung उपाध्यक्ष ज्यू बाट खादा तथा सम्मान , 🙏🙏
भिडीयो ग्राफी Jagat K Gurung

आज मिति २०८३ साल जेठ २४ गते तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद  र तमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद...
08/06/2026

आज मिति २०८३ साल जेठ २४ गते तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र तमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला ललितपूरमा चौथो अधिवेशन सम्पन्न हुनु गई
तमु तर्फ नया कार्य समिति मा पुन: अध्यक्ष पदमा श्री हर्क बहादुर गुरूङ ज्यू Harka Gurung को टीम
तमुस्यो तर्फ अध्यक्ष श्रीमती आस माया गुरूङ ज्यू AshMaya Gurung को टीम र सम्पूर्ण पदाधिकारी ज्यू हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना :

नव निर्वाचित जिल्ला कार्यसमिति
१. अध्यक्ष: श्री आसमाया तमूस्यो
२. उपाध्यक्ष: श्री लक्ष्मी तमूस्यो
३. सचिव: श्री निता तमूस्यो
४. संगठन सचिव: श्री केशमाया तमूस्यो
५. प्रचार सचिव: श्री कुमारी तमूस्यो
६. कोषाध्यक्ष: श्री निरमाया तमूस्यो
७. सह-कोषाध्यक्ष: श्री पार्वती तमूस्यो
८. सदस्य- श्री कुमारी तमूस्यो
९. सदस्य- श्री सुनीता तमूस्यो
१०. सदस्य: श्री भिम कुमारी तमूस्यो
११. सदस्य- श्री राधा तमूस्यो
१२. सदस्य- श्री उषा तमूस्यो (क)
१३. सदस्य- श्री सपना तमूस्यो
१४. सदस्य- श्री रेशम माया तमूस्यो
१५. सदस्य- श्री उषा तमूस्यो (ख)
तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद काठमाडौं

08/06/2026

तमुस्यो ह्युल छोंज धीं काठमाडौं

08/06/2026

बागमती प्रदेश का नव निर्वाचित अध्यक्ष श्री तुल बहादुर गुरुङ ज्यू को ललितपुर जिल्लाको चौथो अधिवेशन मा शुभकामना मन्तव्य।

08/06/2026

आदिवासी जनजाति महासंघ का उपाध्यक्ष दिल गुरुङ ज्यू को ललितपुर जिल्लाको चौथो अधिवेशन २४ जेठ २०८३ साल मा शुभकामना मन्तव्य ।

08/06/2026

ललितपुर जिल्ला तमु र तमुस्यो बाट शपथ ग्रहण ।

08/06/2026

लालित पुर जिल्ला को चौथो अधिवेशन २०८३मा ललितपुर जिल्ला तमुस्यो हरु को मनमोहक नाच प्रस्तुत AshMaya Gurung

08/06/2026

लालित पुर जिल्ला को चौथो अधिवेशनमा दिल गुरुङ ज्यू लाई आदिवासी जनजाति संघ को उपाध्यक्ष मा निर्वाचित हुनु भएको मा बधाई तथा सम्मान । gurung

Address

Mitra Nagar

Website

Alerts

Be the first to know and let us send you an email when तमुस्यो ह्युल छोंज धीं काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share