Saksham Learning

Saksham Learning Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saksham Learning, Nonprofit Organization, Kathmandu.
(1)

नमस्ते साथीहरू!🙏
Shaksham Learning मा स्वागत छ 🇳🇵

नेपालकै उत्कृष्ट GK च्यानल:
✅ लोकसेवा आयोग
✅ सेना & प्रहरी तयारी
✅ IQ & सामान्य ज्ञान

🎥 पूरा भिडियो 👉 YouTube
तयारी सुरु गर्नुहोस् र सफलता हासिल गर्नुहोस्! 🙏

25/09/2026

नेपालको सबैभन्दा बढी उचाइबाट बग्ने नदी कुन हो? 🇳🇵 | Nepal GK | Loksewa GK | Nepali GK

🇳🇵 विपद्मा साथ दिऔँरसुवाको भोटेकोशी नदीमा आएको बाढीले धेरै परिवार प्रभावित भएका छन्। यस्तो कठिन घडीमा SHAKSHAM LEARNING ...
28/08/2026

🇳🇵 विपद्मा साथ दिऔँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले धेरै परिवार प्रभावित भएका छन्। यस्तो कठिन घडीमा SHAKSHAM LEARNING ले विपद् राहतका लागि आफ्नो तर्फबाट सहयोग गरिसकेको छ।

तपाईं पनि आफ्नो क्षमता अनुसार सहयोग गर्नुहोस्। सानो सहयोगले पनि ठूलो अर्थ राख्छ।

🙏 सानो सहयोग, ठूलो आशा।
🤝 सहयोग गरौँ, साथ दिऔँ।

📌 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आधिकारिक QR वा बैंक खाताको विवरण प्रयोग गर्नुहोस्। (QR/खाता विवरण कमेन्ट वा संलग्न तस्वीरमा)

- Team Shaksham Learning
🇳🇵 शिक्षित युवा, सक्षम राष्ट्र

#विपद्मा_एकजुट_बनौँ #शिक्षित_युवा,सक्षम_राष्ट्र

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षत...
28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिइरहेको छ भने क्षतिको विवरण संकलन भइरहेको छ।

विपत्ति परेको बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ। सहयोग रकम ठूलो वा सानो भन्ने हुँदैन। आज तपाईंले गरेको सहयोगले कसैको उपचार, खानपान, आश्रय वा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। सक्नेले सहयोग गरौँ, नसक्नेले सन्देश फैलाऔँ। 🇳🇵

📌 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष / राहत कोषमा योगदान गर्न तलका आधिकारिक बैंक खाता वा Fonepay QR प्रयोग गर्नुहोस्।

#विपद्मा_एकजुट_बनौँ #बाढीपहिरो #राहत #प्रधानमन्त्रीराहतकोष

28/08/2026

रसुवा बाढी पीडितलाई सहयोग गरौं 🙏🇳🇵 सक्नेले दान, नसक्नेले सेयर! आधिकारिक PM Relief Fund QR भिडियोमा छ ⚠️ नक्कली QR बाट सावधान
#विपद्मा_एकजुट_बनौँ

26/08/2026

🙏 विपद्को यस कठिन घडीमा एकताबद्ध बनौँ

हार्दिक श्रद्धाञ्जली तथा सहानुभूति

रसुवा लगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति SHAKSHAM LEARNING परिवार गहिरो दुःख व्यक्त गर्दछ।

शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

सुरक्षित रहौँ। सतर्क रहौँ।
एकअर्काको साथ दिऔँ। 🇳🇵

---

📞 आपतकालीन सम्पर्क नम्बरहरू

🚨 सुरक्षा तथा उद्धार
• सशस्त्र प्रहरी बल (APF): 1114
• नेपाल प्रहरी: 100
• एम्बुलेन्स: 102
• जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC): 1234

📍 रसुवा
• सहायक प्रमुख जिल्ला अधिकारी: 9851164422
• प्रहरी: 9851254960

📍 नुवाकोट
• सहायक प्रमुख जिल्ला अधिकारी: 9851248777
• प्रहरी: 9851282380

📍 धादिङ
• प्रमुख जिल्ला अधिकारी: 9851247777
• प्रहरी: 9851229860

📍 चितवन
• सहायक प्रमुख जिल्ला अधिकारी: 9855088891
• प्रहरी: 9855013999

⚠️ आवश्यक परेमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित स्थानीय प्रशासनमा तुरुन्त सम्पर्क गर्नुहोस्।

TEAM SHAKSHAM LEARNING
🇳🇵 शिक्षित युवा, सक्षम राष्ट्र

22/07/2026

FIFA World Cup 2026 कुन-कुन देशले संयुक्त रूपमा आयोजना गरेका छन्?

🎉 𝚃𝚑𝚊𝚗𝚔 𝚈𝚘𝚞 𝚏𝚘𝚛 𝟷𝙺 𝙵𝚊𝚌𝚎𝚋𝚘𝚘𝚔 𝙵𝚘𝚕𝚕𝚘𝚠𝚎𝚛𝚜!𝙎𝙃𝘼𝙆𝙎𝙃𝘼𝙈 𝙇𝙀𝘼𝙍𝙉𝙄𝙉𝙂 परिवारलाई यहाँसम्म पुर्‍याइदिनु भएकोमा सम्पूर्ण शुभचिन्तक, विद्य...
22/07/2026

🎉 𝚃𝚑𝚊𝚗𝚔 𝚈𝚘𝚞 𝚏𝚘𝚛 𝟷𝙺 𝙵𝚊𝚌𝚎𝚋𝚘𝚘𝚔 𝙵𝚘𝚕𝚕𝚘𝚠𝚎𝚛𝚜!

𝙎𝙃𝘼𝙆𝙎𝙃𝘼𝙈 𝙇𝙀𝘼𝙍𝙉𝙄𝙉𝙂 परिवारलाई यहाँसम्म पुर्‍याइदिनु भएकोमा सम्पूर्ण शुभचिन्तक, विद्यार्थी तथा समर्थकहरूलाई हार्दिक धन्यवाद। 🙏

तपाईंहरूको विश्वास र साथले हामीलाई अझ उत्कृष्ट शैक्षिक सामग्री तयार गर्न प्रेरणा दिएको छ। यो त केवल सुरुवात हो।

🇳🇵 शिक्षित युवा, सक्षम राष्ट्र
- 𝘛𝘦𝘢𝘮 𝘚𝘩𝘢𝘬𝘴𝘩𝘢𝘮 𝘓𝘦𝘢𝘳𝘯𝘪𝘯𝘨

🔥 यो चुक्नु हुँदैन! Loksewa, TSC & Banking तयारी गर्नेहरूका लागि महत्वपूर्ण अपडेट🎓 Shaksham Learning — तपाईंको सफलताको स...
18/06/2026

🔥 यो चुक्नु हुँदैन! Loksewa, TSC & Banking तयारी गर्नेहरूका लागि महत्वपूर्ण अपडेट

🎓 Shaksham Learning — तपाईंको सफलताको साथी 🎓

नमस्कार साथीहरू! 🙏

Loksewa, TSC र Banking परीक्षा तयारी गर्ने सबैका लागि यो प्लेटफर्म अत्यन्त उपयोगी छ।

✨ मुख्य सामग्री:
📌 Daily GK & MCQ Practice
📌 Loksewa (Kharidar, Nasub, Adhikrit) Exam-focused Questions
📌 TSC & Banking Exam Important Sets
📌 सरल र स्पष्ट Exam-oriented Explanation

⏳ नियमित अभ्यास नगरे महत्वपूर्ण प्रश्नहरू छुट्न सक्छन्, त्यसैले अपडेट रहनुहोस्।

🌐 Official Channel:
https://Nepal.oia.bio/Shakshamlearning

🙏 तपाईंको समर्थनले हामीलाई अझ राम्रो शैक्षिक सामग्री ल्याउन प्रेरणा दिन्छ।

🇳🇵 शिक्षित युवा, सक्षम राष्ट्र
— Team Shaksham Learning

07/06/2026

⚡📘 नेपाल विद्युत प्राधिकरण (NEA) तह–५
📝 प्रथम पत्र परीक्षा प्रश्नोत्तर
📅 मिति: २०८३/०२/२३

➾ 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐆.𝐊 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧 𝐀𝐧𝐬𝐰𝐞𝐫𝐬
➾ वास्तविक परीक्षामा सोधिएका प्रश्न–उत्तर
➾ Exam-Based Revision Set

📌 नेपाल विद्युत प्राधिकरण सम्बन्धी महत्वपूर्ण GK
📌 समसामयिक, सामान्य ज्ञान, IQ तथा Reasoning आधारित प्रश्नहरू
🧠 छिटो Revision + Self Assessment

🎯 NEA, Loksewa, PSC, Banking तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि अत्यन्त उपयोगी

📥 Save & Share गर्न नभुल्नुहोस् 🙏

📖 Credits: Exam Participants / Collected Sources

#नेपालविद्युतप्राधिकरण

19/05/2026

🧠🔥 IQ & Reasoning Challenge

📐 आजको प्रश्न अझै tricky छ 👀
🎯 ध्यान दिएर सोच्नुहोस्

💡 Brain sharp बनाउने practice
👇 Answer कमेन्ट गर्नुहोस्

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Saksham Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share