17/03/2026
धनी होस् कि गरिब,
गाउँमा बसोस् कि सहरमा,
महिला होस् कि पुरुष,
हिमाल, पहाड र तराईमा रहेका सबै बालबालिकाले एउटै गुणस्तरको सार्वजनिक शिक्षामा निशुल्क पहुच पाए मात्र समाज परिवर्तन र रूपान्तरण हुन्छ।