समृद्ध स्वास्थ्य नेपाल Samriddha Swathya Nepal-SSN
Samriddha Swasthya Nepal (SSN), based in Kathmandu, is a non-profit providing free healthcare to the underprivileged across Nepal.
We focus on communicable & non-communicable disease via health awareness campaign & telehealth medicine
05/06/2025
📢 समृद्ध स्वस्थ्य नेपालबाट निःशुल्क टेलिमेडिसिन परामर्श सेवा! 🩺
हाम्रो गैरसरकारी संस्था "समृद्ध स्वस्थ्य नेपाल" ले निःशुल्क टेलिमेडिसिन परामर्श सेवा सुरु गरेको छ। अब तपाईंले घरमै बसेर विशेषज्ञ डाक्टरहरूसँग स्वास्थ्य परामर्श लिन सक्नुहुन्छ।
📅 परामर्श समय र डाक्टरहरू:
आइतबारदेखि शुक्रबार:
डा. प्रकृति अधिकारी: बिहान ८:०० - दिउँसो १२:०० (सम्पर्क: 9708905122)
डा. विजयराज तिमल्सिना: दिउँसो १२:०० - बेलुका ४:०० (सम्पर्क: 9847904022)
डा. बिभुष श्रेष्ठ: बेलुका ४:०० - राति ८:०० (सम्पर्क: 9851210213)
शनिबार:
डा. अनिल नेपाली (सम्पर्क: 9706544634)
डा. आश्मा पाठक (सम्पर्क: 9842469947)
📞 टेलिमेडिसिन संयोजक: सलिम ताम्रकार (9849035203)
आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। निःशुल्क परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्! 💙
Be the first to know and let us send you an email when समृद्ध स्वास्थ्य नेपाल Samriddha Swathya Nepal-SSN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.