Newa Sewa Samiti नेवा: सेवा समिति

Newa Sewa Samiti नेवा: सेवा समिति male

01/01/2026

पुर्खाले रगत पसिना बगाएर कमाएको सम्पत्ति खोला-मापदण्डको नाममा लुट्नबाट बचाउन
आज एक दिन अफिस, पसल अनि काम बाट बिदा लिऔं ।
बालबच्चाको भबिस्य सुनिश्चित गरौं🙏

भुमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न निवेदनको लागी आयोगले ...
15/08/2025

भुमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न निवेदनको लागी आयोगले प्रकासन गरेको ३५ दिने सुचना ।

🌺🙏🌺धन्यवाद 🌺🙏🌺धन्यवाद🌺🙏🌺बिबिध कारणबस एलाइड कम्युनिटि हेल्थकेयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.बन्द भएकोले सो कम्पनीका ...
11/08/2025

🌺🙏🌺धन्यवाद 🌺🙏🌺धन्यवाद🌺🙏🌺
बिबिध कारणबस एलाइड कम्युनिटि हेल्थकेयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.बन्द भएकोले सो कम्पनीका अध्यक्ष श्री शुसिला प्रधान शाहि ज्युले यस नेवा: सेवा समिति अन्तर्गत संचालन हुन लागेको फिजियोथेरापि सेन्टरको लागि त्यस कम्पनीमा बाकि रहेको मेटल बेड, टेबल, मेच, र्याक,लगायत ( फोटो= कमेन्टमा उल्लेख भए अनुसार ) का सामानहरु सहयोग स्वरुप प्रदान गर्नुभएको छ ।
हामि नेवा: सेवा समितिको टिम उहाँलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं 🙏 ।
नोट : हजुरहरुले सहयोग गर्न चाहनुहुन्छ भने कृपया हामिलाई सम्पर्क गर्नुहोला 🙏

26/07/2025

नेवा: सेवा समितिको पहिलो लक्ष्य फिजियोथेरापि शुरु गर्नको लागि दाता बाट केहि सामानहरु सहयोग स्वरुप प्राप्त भएको छ ।
बिस्तृत विवरण केहि दिनमा फोटोसहित जानकारी गराउने छौं 🙏

नेवा: सेवा समिति गठन गर्नेबारे एक बर्ष अघि आजको दिनमा प्रसारण भएको अन्तर्वार्ता 😎 https://www.facebook.com/share/p/198s9...
26/07/2025

नेवा: सेवा समिति गठन गर्नेबारे एक बर्ष अघि आजको दिनमा प्रसारण भएको अन्तर्वार्ता 😎 https://www.facebook.com/share/p/198s9WRN6b/

Time To Talk | Shyam Krishna PrajapatiTime to Talk with rakesh khadgi program broadcasts every Friday at 8:30 PM, Repeat - Saturday 7 AM & 9 PM, Monday 2 PM ...

18/07/2025

नेपाल - नेपा: मण्डल भित्र रहनुभएका संपुर्णमा
ज्वजोलपा नमस्ते 🙏
हामि सबैमा कुनै न कुनै गुण छन् कुनै अवगुण केहि शक्ति छन् त केहि कमजोरी ।
हामिसंग भएका छरिएका शक्तिलाई सामुहिक रुपमा एकीकृत गर्दै अवगुणलाई मेटाउन अनि कसैलाई पनि परेको समस्या सम्भव भएसम्म समाधान गर्न/पहल गर्नको निम्ति संगठित हुँदै मानव धर्म निर्वाह गर्ने उद्देश्यले नेवा: सेवा समिति गठन भएको हो ।
सकेसम्म साथ दिउँ सहयोग गरौं 🌺🙏🌺

Address

Bangemudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Newa Sewa Samiti नेवा: सेवा समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share