16/04/2026
धनगढीका स्वतन्त्र मेयर गाेपाल हमालले
वैशाख ४ गतेदेखि भर्ना खाेलेका छन्। अन्य स्थानीय तहले पनि धमाधम भर्ना खाेल्न थालेका छन्। तर, केन्द्र सरकारले वैशाख १५ देखि भर्ना र २१ गतेदेखि कक्षा सञ्चालन भनेकाे छ। अब केन्द्र सरकार के गर्ला?