Aarohi by FCA

Aarohi by FCA Advancing Women's Entrepreneurship through Mentorship, Skills and Collaboration

23/09/2026
आरोही केर Module 1 कार्यशालाक दोसर दिन मेन्टी आ मेन्टर सभकेँ हुनकर छ महिनाक मेन्टरशिप यात्राक आधार तैयार करबाक लेल एकसाथ...
10/09/2026

आरोही केर Module 1 कार्यशालाक दोसर दिन मेन्टी आ मेन्टर सभकेँ हुनकर छ महिनाक मेन्टरशिप यात्राक आधार तैयार करबाक लेल एकसाथ आनल गेल। व्यावहारिक व्यवसायिक उपकरणक प्रयोग आ मेन्टरसीप सिनेर्जी वर्कशप मार्फत महिला उद्यमी सभ अपन व्यवसाय लेल स्पष्ट रोडम्याप तैयार केलनि, जखन कि मेन्टर सभ संरचित मार्गदर्शन देबाक तैयारी केलनि।
____

आरोही को Module 1 कार्यशालाको दोस्रो दिन मेन्टी र मेन्टरहरू दुवै उहाँहरूको छ महिनाको मेन्टरशिप यात्राको आधार तयार गर्न एकसाथ आउनुभयो। व्यावहारिक व्यवसायिक उपकरणहरूको प्रयोग र मेन्टरसीप सिनेर्जी वर्कशप मार्फत महिला उद्यमीहरूले आफ्ना व्यवसायका लागि स्पष्ट रोडम्याप तयार गर्नुभयो भने मेन्टरहरूले संरचित मार्गदर्शन प्रदान गर्ने तयारी गर्नुभयो।
____

Day 2 of Aarohi’s Module 1 workshop brought both mentees and mentors together to lay the groundwork for their six-month mentorship journey. Through practical business tools and the Mentorship Synergy Workshop, women entrepreneurs mapped out clear roadmaps for their businesses, while mentors prepared to provide structured guidance.

Implemented by FCA Nepal with the support of Women's Bank and MFA Finland, Aarohi's technical partners are Federation of Woman Entrepreneurs' Associations of Nepal, NYEF:Nepalese Young Entrepreneurs' Forum, and UN Women Nepal. Aarohi aims to strengthen women's leadership, entrepreneurship, and economic participation across Sudurpaschim, Kathmandu, and Madhesh.

08/09/2026

मधेशमा तेस्रो समूहको आरोही यात्रा शुभारम्भको केहि झलकहरू! 🌱✨

२९ जना महिला उद्यमी, सिकाइ, सम्बन्ध विस्तार र नयाँ सुरुवातले भरिएको दिन।

आरोही आब मधेश प्रदेशमे! 🌱मधेश प्रदेशमे आरोहीक  पहिल कार्यशाला आजसँ औपचारिक रूपसँ शुरू भेल अछि! २९ गोटे महिला मेन्टी बर्द...
08/09/2026

आरोही आब मधेश प्रदेशमे! 🌱

मधेश प्रदेशमे आरोहीक पहिल कार्यशाला आजसँ औपचारिक रूपसँ शुरू भेल अछि! २९ गोटे महिला मेन्टी बर्दिबासमे एकठाम जुटल छथि, जत’ ओ सभ अपन सीखबाक यात्राक शुरुआत व्यवसायिक आधारभूत ज्ञान (Business Fundamentals) सँ क’ रहल छथि।

काठमाडौंमे आरोहीक पहिल समूह आ सुदूरपश्चिममे दोसर समूहक सफलताक आधार पर, मधेशमे तेसर समूहक महिला उद्यमी सभकेँ निरन्तर मेन्टरशिप, व्यवसायिक कोचिङ, प्राविधिक प्रशिक्षण आ आपसी सिकाइक अवसर देल जाएत - जाहिसँ ओ सभ अपन व्यवसायकेँ बेसी मजबूत, लचिला आ दीर्घकालीन रूपसँ टिकाउ बना सकथि।

Naisten Pankki आ MFA Finland क आर्थिक सहयोग रहल कार्यक्रम आरोही FCA Nepal द्वारा Federation of Woman Entrepreneurs' Associations of Nepal (FWEAN), NYEF:Nepalese Young Entrepreneurs' Forum आ UN Women Nepal क सहकार्यसँ कार्यान्वयन कएल जा रहल अछि। आरोहीक उद्देश्य मधेश, सुदूरपश्चिम आ काठमाडौंमे महिला नेतृत्व, उद्यमशीलता आ आर्थिक सहभागिताकेँ मजबूत करब अछि।

आरोहीक यात्रा आब मधेश धरि पहुँचि गेल अछि, जत’ २९ गोटे महिला उद्यमी नव ज्ञान, सम्बन्ध, आत्मविश्वास आ अवसर दिस अपन पहिल कदम बढ़ा रहल छथि। सिखैत, बढ़ैत आ एक-दोसराक संग आगाँ बढ़ैत रहबाक एहि यात्राक शुभकामना! 🌱🤝

आरोही अब मधेश प्रदेशमा! 🌱

मधेश प्रदेशमा आरोहीको तेस्रो समूहको पहिलो कार्यशाला आजदेखि औपचारिक रूपमा सुरु भएको छ! २९ महिला उद्यमीहरू आफ्नो आरोही यात्राको सुरुवात गर्न बर्दिबासमा एकै ठाउँमा भेला हुनुभएको छ, जहाँ उहाँहरूले व्यवसायका आधारभूत पक्षहरू (Business Fundamentals) सम्बन्धी सत्रबाट आफ्नो यात्रा सुरु गर्नुभएको छ।

काठमाडौँमा सम्पन्न आरोहीको पहिलो समूह र सुदूरपश्चिममा सम्पन्न दोस्रो समूहको सफलताबाट अघि बढ्दै, मधेशको तेस्रो समूहले महिला उद्यमीहरूलाई निरन्तर मेन्टरशिप, व्यवसायिक कोचिङ, प्राविधिक तालिम तथा सहकर्मीबाट सिकाइका अवसर प्रदान गर्नेछ। यसमार्फत उहाँहरूलाई अझ सुदृढ, उत्थानशील र दीगो व्यवसाय निर्माण तथा विस्तार गर्न सहयोग पुग्नेछ।

Women’s Bank Finland र MFA Finland को आर्थिक सहयोग रहेको कार्यक्रम आरोही FCA Nepal ले Federation of Woman Entrepreneurs’ Associations of Nepal (FWEAN), NYEF – Nepalese Young Entrepreneurs’ Forum र UN Women Nepal को सहकार्यमा कार्यान्वयन गरिरहेको छ। आरोहीले मधेश, सुदूरपश्चिम र काठमाडौंमा महिला उद्यमीहरूको नेतृत्व, उद्यमशीलता तथा आर्थिक सहभागितालाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

सिक्दै र सँगै अघि बढ्ने यो यात्राका लागि शुभकामना! 🌱🤝

Aarohi is now in Madhesh Province! 🌱

The first workshop of Aarohi’s third cohort in Madhesh Province has officially begun today! 29 women mentees have gathered in Bardibas to begin their learning journey with a session on Business Fundamentals.

Building on the success of Aarohi’s first cohort in Kathmandu and second cohort in Sudurpaschim, the third cohort in Madhesh will provide women entrepreneurs with continued mentoring, business coaching, technical training, and peer learning, supporting them to build stronger, more resilient, and sustainable businesses.

AAROHI is implemented by FCA Nepal with the support of Women's Bank and MFA Finland and in technical collaboration with FWEAN, NYEF and UN Women Nepal. Aarohi aims to strengthen women’s leadership, entrepreneurship, and economic participation across Madhesh, Sudurpaschim, and Kathmandu.

As the Aarohi journey reaches Madhesh, 29 women entrepreneurs are taking their first steps towards new knowledge, connections, confidence, and opportunities. Here’s to learning, growing, and rising together! 🌱🤝

🔥 आरोही: सुदुरपश्चिममा मध्य-अवधि पुनर्ताजगी तथा सीप विकास कार्यशाला सुरु!सुदूरपश्चिममा आज भदौ ८ देखि तीन दिनका निम्ति आर...
24/08/2026

🔥 आरोही: सुदुरपश्चिममा मध्य-अवधि पुनर्ताजगी तथा सीप विकास कार्यशाला सुरु!

सुदूरपश्चिममा आज भदौ ८ देखि तीन दिनका निम्ति आरोहीका मेन्टीहरू सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका लागि एक ठाउँमा भेला भएका छन्। 🤝🌱

आफ्नो उद्यमशील यात्रालाई पुनरावलोकन गर्दै, नयाँ सीप सिक्ने, अनुभवहरू आदानप्रदान गर्ने र आगामी यात्राका लागि नयाँ ऊर्जा तथा प्रेरणा प्राप्त गर्ने उद्देश्यले मध्य-अवधि पुनर्ताजगी तथा सीप विकास कार्यशाला सुरु भएको छ।

यस कार्यशालामार्फत मेन्टीहरूले व्यवसाय व्यवस्थापन, नेतृत्व, व्यवसाय सञ्चालन, सञ्जालीकरण, आन्तरिक नेतृत्व तथा व्यक्तिगत कल्याण लगायतका विषयमा सिक्ने र एकअर्काबाट अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्दैछन्। 💡✨

🔥 Aarohi Mid-Program Refuel & Skill Building Workshop has begun in Sudurpaschim!

Aarohi’s mentees in Sudurpaschim have gathered together for three days of learning, experience sharing, and collaboration starting from today, August 24. 🤝🌱

The Mid-Program Refuel and Skill Building Workshop provides an opportunity for mentees to reflect on their entrepreneurial journeys, gain new skills, exchange experiences and find renewed energy and inspiration for the journey ahead.

Through the workshop, mentees are exploring business management, leadership, operations, networking, inner leadership and personal wellbeing -learning from one another along the way. 💡✨



आरोहीमा भेट, सिकाइ र सहकार्य 🤝🌱 आरोही: मार्गदर्शन, सीप, तथा सहकार्य कार्यक्रमअन्तर्गत मेन्टर–मेन्टीबीचको भेटघाटले सिकाइ ...
18/08/2026

आरोहीमा भेट, सिकाइ र सहकार्य 🤝🌱

आरोही: मार्गदर्शन, सीप, तथा सहकार्य कार्यक्रमअन्तर्गत मेन्टर–मेन्टीबीचको भेटघाटले सिकाइ र सहकार्यलाई अझ अर्थपूर्ण बनाउँछ।

यसपटक सुदुरपश्चिम समूहकी मेन्टर उमा कुमारी खत्री (अभिषेक मौरिपालन फार्म) आफ्नी मेन्टी रितु कृषि तथा पशुपन्छी फार्मकी रितु मडै खड्कासँग भेट्न डोटीसम्म पुग्नुभयो। 💚

व्यवसायको अवस्था, चुनौती, सम्भावना र आगामी योजनाबारे प्रत्यक्ष भेटेर छलफल गर्दै उमाजीले रितुजीको उद्यम यात्रालाई अझ सुदृढ बनाउन आफ्नो अनुभव र सुझावहरू दिनुभयो ।

मेन्टरशिप भनेको केवल सल्लाह दिने सम्बन्ध होइन। मेन्टरशिप सँगै बसेर सुन्ने, सिक्ने, अनुभव बाँड्ने र सम्भावनालाई आकार दिने यात्रा हो। 🌱

Aarohi: A Journey of Sisterhood, Learning and Collaboration 🤝🌱

Under the Aarohi: Mentorship, Skills and Collaboration programme, mentor–mentee meetups are making learning and collaboration even more meaningful.

This time, Aarohi Sudurpaschim Cohort Mentor-Uma Kumari Khatri, Abhishek Beekeeping Farm, travelled all the way to Doti to meet her mentee, Ritu Madai Khadka of Ritu Agriculture and Livestock Farm. 💚

During their meeting, they discussed the current state of Ritu’s business, its challenges and opportunities, and her plans for the future. Uma shared her experience, insights and suggestions to support Ritu in strengthening and growing her entrepreneurial journey.

Mentorship is not just about giving advice. It is about sitting together, listening, learning, sharing experiences and shaping possibilities together. 🌱

Congratulations, Dilisha Shrestha! 🎉We are incredibly proud to celebrate our Kathmandu Cohort Mentee Dilisha Shrestha, f...
14/08/2026

Congratulations, Dilisha Shrestha! 🎉

We are incredibly proud to celebrate our Kathmandu Cohort Mentee Dilisha Shrestha, founder of Flowy, for being recognized as one of the 40 Most Influential Young People under 40 of 2026 by Onlinekhabar. 🏆✨

This prestigious recognition honors women across Nepal who are driving meaningful change through dedication, innovation, and impact. The meaningful solution she is offering through Flowy, addressing women’s health while also contributing to a cleaner environment is really commendable.

Dilisha, your journey is truly inspiring and a great example of how an idea rooted in a personal challenge can create impact for thousands of women.

At Aarohi, we are grateful to have her as a mentee, inspiring and uplifting the next generation of changemakers. 🚀🌻

आवेदन दिने समयसीमा थप !आरोही कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ तर आवेदन दिन समय मिलेको थिएन? अब तपाईंसँग अझै अवसर छ! आरो...
31/07/2026

आवेदन दिने समयसीमा थप !

आरोही कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ तर आवेदन दिन समय मिलेको थिएन? अब तपाईंसँग अझै अवसर छ! आरोही कार्यक्रमको आवेदन दिने समयसीमा थप गरिएको छ।

आफ्नो उद्यमशीलताको यात्रालाई नयाँ उचाइमा पुर्‍याउन आरोहीसँग जोडिनुहोस्। ६ महिनाको यस विशेष कार्यक्रममा परामर्श, सीप विकास, नेटवर्किङ तथा व्यवसाय विस्तारका अवसरमार्फत आफ्नो उद्यमलाई थप सशक्त बनाउन सक्नुहुनेछ।

यो कार्यक्रम विशेष रूपमा मधेश प्रदेशका उद्यमशील महिलाहरूका लागि डिजाइन गरिएको हो- जहाँ तपाईंका सपना, सम्भावना र व्यवसायिक यात्रालाई साथ र मार्गदर्शन प्रदान गरिनेछ।

अन्तिम मिति: श्रावण २२, २०८३ (शुक्रबार)|August 07, 2026 (Friday)
आवेदन लिंक: https://forms.gle/Qp5tAjMgAQyVWqfS6

यो अवसर आफ्ना साथी, सहकर्मी तथा उद्यम गर्न इच्छुक महिलाहरूसँग पनि साझा गर्नुहोस्।

आरोही काठमाडौँ समूहका प्रेरणादायी महिला उद्यमीहरूसँग पुनः भेटघाट गर्दै आरोही एलुम्नाइ सञ्जाल (Aarohi Alumni Network) को ...
30/07/2026

आरोही काठमाडौँ समूहका प्रेरणादायी महिला उद्यमीहरूसँग पुनः भेटघाट गर्दै आरोही एलुम्नाइ सञ्जाल (Aarohi Alumni Network) को सुरुवाततर्फ पहिलो कदम चाल्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ। 🤝✨

यस भेटघाटमा अनुभव आदान–प्रदान, अर्थपूर्ण छलफल तथा मेन्टरसिप यात्रापछि पनि एकअर्काबाट सिक्दै, साथ दिँदै र प्रेरणा बाँड्दै अघि बढ्ने साझा प्रतिबद्धताका साथ उत्साहजनक विचारहरू आदान–प्रदान गरियो।

यो त केवल सुरुवात हो। आरोही एलुम्नाइ सञ्जाल र आगामी रोमाञ्चक पहलहरूबारे थप जानकारीका लागि छिट्टै साझा गर्नेछौँ। 💙

It was wonderful to reconnect with the amazing women entrepreneurs from the Aarohi Kathmandu Cohort as we took the first step toward building the Aarohi Alumni Network. 🤝✨

The meeting was filled with meaningful conversations, shared experiences, and exciting ideas on how we can continue learning from, supporting, and inspiring one another beyond the mentorship journey.

This is just the beginning - stay tuned for more updates on the Aarohi Alumni Network and the exciting initiatives ahead! 💙

सिर्जनशीलता, सशक्तीकरण र उज्ज्वल भविष्यको प्रेरणा दिने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान 🙏Happy Guru Purnima! Honourin...
29/07/2026

सिर्जनशीलता, सशक्तीकरण र उज्ज्वल भविष्यको प्रेरणा दिने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान 🙏

Happy Guru Purnima! Honouring every mentor whose wisdom inspires creativity, empowers women entrepreneurs, and shapes a better tomorrow.

Mention your mentors in the comments below👇

Address

FCA Office, Baluwatar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aarohi by FCA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share