07/07/2026
पुर्बमा प्रतिस्ठा, पश्चिममा प्रारब्ध,उत्तरमा उन्नति,दक्षिणमा दायित्व,| इशानमा ऐश्वर्य, नैरित्यमा नैतिकता,आग्नेयमा आकर्षण,वायुब्यमा बैभब,! आकाशमा आम्दानी एबं पातालमा पुन्जी दशै दिशामा सुख शान्ती समृद्धि एबं सफलता प्राप्त होस !
यस क्लबका कार्यसमिति सचिब संजय आचार्य ज्यु लाई जन्मदिनको हार्दिक मङगलमय शुभकामना
श्री पशुपतिनाथको कृपादृष्टि सदासर्बदा रहिरहोस !!! Kapa Tmg Blown Shrestha Thapa Sangam Sanjay Acharya Hari Shrestha