31/05/2026
हार्दिक बधाई तथा शुभकामना !
आज सम्पन्न मुकुन्द हरि रञ्जितकार स्मृति अन्तर विद्यालय कपमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालयहरूलाई शहीद मानबहादुर स्मृति प्रतिष्ठानको तर्फबाट हार्दिक बधाई !
🏆 छात्र तर्फ: प्रथम - त्रिभुवन मा.वि. | द्वितीय - फर्पिङ मा.वि.
🏆 छात्रा तर्फ: प्रथम - अरुणोदय मा.वि. | द्वितीय - फर्पिङ मा.वि.
विजेता तथा उप-विजेता सम्पूर्ण खेलाडी भाइबहिनीहरूको खेल जीवनमा अझै प्रगतिको कामना गर्दै, प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।
-शहीद मानबहादुर स्मृति प्रतिष्ठान परिवार
𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒂𝒕𝒊𝒐𝒏𝒔 ! 𝑻𝒐 𝒕𝒉𝒆 𝒘𝒊𝒏𝒏𝒆𝒓𝒔 𝒐𝒇 𝒕𝒉𝒆 𝑴𝒖𝒌𝒖𝒏𝒅𝒂 𝑯𝒂𝒓𝒊 𝑹𝒂𝒏𝒋𝒊𝒕𝒌𝒂𝒓 𝑴𝒆𝒎𝒐𝒓𝒊𝒂𝒍 𝑰𝒏𝒕𝒆𝒓-𝑺𝒄𝒉𝒐𝒐𝒍 𝑪𝒖𝒑 !
🏆 𝑩𝒐𝒚𝒔: 𝑻𝒓𝒊𝒃𝒉𝒖𝒗𝒂𝒏 𝑺𝒆𝒄. 𝑺𝒄𝒉𝒐𝒐𝒍 (1𝒔𝒕) | 𝑷𝒉𝒂𝒓𝒑𝒊𝒏𝒈 𝑺𝒆𝒄. 𝑺𝒄𝒉𝒐𝒐𝒍 (2𝒏𝒅)
🏆 𝑮𝒊𝒓𝒍𝒔: 𝑨𝒓𝒖𝒏𝒐𝒅𝒂𝒚𝒂 𝑺𝒆𝒄. 𝑺𝒄𝒉𝒐𝒐𝒍 (1𝒔𝒕) | 𝑷𝒉𝒂𝒓𝒑𝒊𝒏𝒈 𝑺𝒆𝒄. 𝑺𝒄𝒉𝒐𝒐𝒍 (2𝒏𝒅)
𝑩𝒆𝒔𝒕 𝒘𝒊𝒔𝒉𝒆𝒔 𝒕𝒐 𝒂𝒍𝒍 𝒕𝒉𝒆 𝒑𝒍𝒂𝒚𝒆𝒓𝒔 𝒇𝒐𝒓 𝒂 𝒃𝒓𝒊𝒈𝒉𝒕 𝒇𝒖𝒕𝒖𝒓𝒆 𝒊𝒏 𝒔𝒑𝒐𝒓𝒕𝒔 !