22/08/2026
💐हार्दिक बधाई तथा शुभकामना💐
तमू समाज बहराइनको १०औँ महाधिवेशनबाट पुनः सर्वसम्मत रूपमा अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय श्री राजु गुरुङज्यू लगायत नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा तमू समाज बहराइन अझ सशक्त, एकताबद्ध र उपलब्धिमूलक रूपमा अघि बढ्दै जाओस् भन्ने शुभेच्छासहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
महासचिव अध्यक्ष
अधिवक्ता राजु गुरुङ आनन्द गुरुङ
अन्तर्राष्ट्रिय तमू(गुरुङ)परिषद(ITC)