09/09/2025
आज भाद्र २४,२०८२ हरेक सडकमा युवाहरू, हिजो युवाहरूमाथि भएको अमानवीय व्यवहारको विरुद्धमा निस्किएका छन्। हामी सबै पार्टीका सदस्यहरूलाई नेकपा एमाले, माओवादी, कांग्रेस, राजतन्त्रवादी अन्य राजनीतिकदल, र यसका सहयोगीहरू (भातृ संघ) लाई हस्तक्षेप नगर्न अनुरोध गर्न चाहन्छौं। यदि तपाईं समर्थन गर्न सक्नुहुन्न भने विरोध प्रदर्शनमा घुसपैठ नगर्नुहोस्, यदि सक्नुहुन्छ भने समर्थन गर्नुहोस्। यो न्याय र मानवताको लागि हो। भाद्र २३, २०८२ मा भएको सरकारको निर्णयको लागि सरकार जवाफदेही हुनुपर्छ।
Plz share।