Samaya Sutra TV

Samaya Sutra TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samaya Sutra TV, Community Center, koteshwor-32 kathmandu, Kathmandu.

समय सूत्र न्युजमा स्वागत छ !
“ताजा र सत्य खबर” का साथ, हामी तपाईंलाई विश्वसनीय सूचना, निष्ठावान समाचार र जिम्मेवार पत्रकारिता प्रस्तुत गर्न यहाँ छौं।
समयसँगै साँचो कुरा, तथ्यमा आधारित समाचार र समाजको आवाज—यही हो हाम्रो प्रतिवद्धता।

दशैको शुभ समय
08/10/2026

दशैको शुभ समय

27/09/2026

आज परेको पानीले दिएको सुचना

१. नारायणी नदी: खतरा तहभन्दा माथि र अझै बढ्दो क्रममा रहेको ।
२. कालीगण्डकी: खतरा तहभन्दा माथि ।
३. सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे: सतर्कता तहभन्दा माथि र बढ्दो क्रममा रहेको ।
४. बुढीगण्डकी र त्रिशूली: सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको ।

चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपास होचा र डुबानको जोखिम भएको ठाउँका स्थानीयहरुलाई सुरक्षित र अग्लो स्थानमा जानुहुन अनुरोध छ ।

चोलेन्द्रशमशेर राणा पक्राउ : सर्वोच्चको नेतृत्वबाट टेकुको हिरासतसम्मसमय सूत्र मिडिया | विशेष समाचारकाठमाडौं, ११ असोजराति...
27/09/2026

चोलेन्द्रशमशेर राणा पक्राउ : सर्वोच्चको नेतृत्वबाट टेकुको हिरासतसम्म

समय सूत्र मिडिया | विशेष समाचार
काठमाडौं, ११ असोज

राति करिब ३ बजे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरी टेकु ल्याइयो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी कर्मचारीले दिएको जानकारीअनुसार राणा अहिले कार्यालयमै छन्। तर उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लि...
27/09/2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारील बताए।

यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन।

25/09/2026

Nationwide Highway Update: 1:30 pm

काठमाडौं - धादिङ , कृष्णभिर तर्फ: Closed (Krishnabhir)
धादिङ - मुग्लिङ: One-way & Raining
मुग्लिङ - नारायणगढ: One-way & Raining
काठमाडौं - काभ्रे - सिन्धुली: Closed (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: Open but Raining
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
मुग्लिङ - पोखरा - बागलुङ: Open but Raining
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
बेनी - जोमसोम: Open but Bad Road

काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way but Raining
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open but Bad Road
बिराटनगर - इटहरी - धरान: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open

We request everyone to avoid traveling unless it is absolutely necessary. Stay connected with us for more highway updates. Emergency Number: 1234, 103, 100, 1114.

आजका मुख्य ५ हेडलाईन
20/09/2026

आजका मुख्य ५ हेडलाईन

16/09/2026

Contact for gas

ग्यास नपाउनु भएका सेवाग्राही हरूका लागि बिशेष सुचना ।।

नेपाल आयल निगम (NOC)
01-5971902

NOC Quick Response Team
9851455124
9851455128

Supply सम्बन्धी गुनासो
1137

काठमाडौंका Gas Depot / Dealer सम्पर्कहरू

• Nepal Gas — 01-4970416
• Nepal Gas Industries, Ranibari — 01-4002109
• Nepal Gas Industries — 01-4263558
• Nepal Gas Depot — 01-5149701
• Suryabinayak Dealer — 9841275632
• Dhapakhel Dealer — 9841205297
• A.R. Suppliers, Tokha — 9851086510
• A.T.M Store, Purano Baneshwor — 9851035186
• A.T.M Supplier, Tokha — 9851180369
• A.P. General Store, Pasikot — 9741065850 / 9842633358 / 9813829195
• Kirtipur Mart — 9841217583
• Koirala Gas Supplier, Maligaun — 01-4436422 / 9841357911
• Krishna Govind Store — 9851139009
• Krishna Raj Store — 9841569281
• Kritam Traders, Imadol — 9851223772
• Shree Krishna Gas Udyog — 01-5218988
• Siddhartha Gas Udyog — 01-4248732
• Samakhushi Gas Depot — 01-4353843
• Surya Gas Industries — 01-4034848
• Suman Gas Centre — 01-4263741
• Suvidha Gas Services — 01-4245388
• Shree Krishna Gas Depot — 9840779413
• Gas Depot, Dayabu — 01-6210118
• Namaste Gas Depot, Baniyatar — 9851197406
• Everest Gas Udhyog — 01-5539592
• Manoj Gas Udyog — 01-4279308
• Nepal PRAA Gas Industry — 01-4003539
• Shankar Oxygen Gas — 01-4964547
• Chandan Gas Store — 9813993622
• Gas Dealer — 01-4673094

🚨 ध्यानाकर्षण समाचार अपडेटमोदी–सी वार्ता: भारत–चीन सम्बन्धमा फेरि सीमा शान्ति केन्द्रमानयाँ दिल्लीमा जारी BRICS शिखर सम्...
13/09/2026

🚨 ध्यानाकर्षण समाचार अपडेट

मोदी–सी वार्ता: भारत–चीन सम्बन्धमा फेरि सीमा शान्ति केन्द्रमा

नयाँ दिल्लीमा जारी BRICS शिखर सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्ताले विशेष ध्यान खिचेको छ।

मोदीको मुख्य सन्देश स्पष्ट थियो—
“भारत–चीन सम्बन्ध सामान्य र स्थिर बनाउन सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम हुनु आवश्यक छ तथा विगतका सम्झौता र सहमतिहरूको सम्मान हुनुपर्छ।”

सन् २०२० को गलवान उपत्यका झडपपछि भारत–चीन सम्बन्धमा सीमा विवाद सबैभन्दा संवेदनशील विषय बनेको छ। दुई परमाणु शक्ति, विशाल अर्थतन्त्र र विश्व राजनीतिका प्रभावशाली राष्ट्रबीचको सम्बन्ध सुधारले BRICS मात्र होइन, समग्र एसियाली भूराजनीतिमा समेत प्रभाव पार्न सक्छ।

⚠️ तर यो घटनासम्बन्धी मिति, १८औँ BRICS सम्मेलन नयाँ दिल्लीमा आज भइरहेको दाबी र उद्धृत भनाइलाई प्रकाशनअघि आधिकारिक स्रोतबाट पुष्टि गर्नु उचित हुन्छ।

अब मुख्य प्रश्न:
सीमा शान्तिबारेको यो सन्देश कूटनीतिक वक्तव्यमै सीमित हुन्छ, वा भारत–चीन सम्बन्धमा वास्तविक नयाँ अध्याय सुरु हुन्छ?

समय सूत्र | विशेष अपडेट

Todays 5 breaking news
12/09/2026

Todays 5 breaking news

काठमान्डौ  -धादिङबेशी यात्राको लागि  बैकल्पिक बाटो
01/09/2026

काठमान्डौ -धादिङबेशी यात्राको लागि बैकल्पिक बाटो

Address

Koteshwor-32 Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Samaya Sutra TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samaya Sutra TV:

Shortcuts

Share