10/12/2024
आज मंसिर २५/Dec.10 मा नोबल सोसाइटी नेपालको औपचारिक सुरुवात भएको छ | लोकतन्त्र, मानवाधिकार, जिम्मेवार राजनिती, शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा नागरिक अधिकार र सम्बृद्धी हासिल गर्न सार्थक नागरिक दायित्व निर्बाह प्रारम्भिक सर्त सहित यात्रा प्रारम्भ भएको छ।