30/12/2025
मानव सेवा नै !🤲
सबै भन्दा ठुलो धर्म हो!🙏
स्वर्गीय उषा कुवर स्मृती मा वुहारी दिना अधिकारी ज्यु ले
यस नेपाल मानव सेवा संस्था का वालवालिकाहरूलाई आज विहानी को खाना लागि सेवा प्रदान गरिदिनु भए को मा हार्दिक धन्यवाद व्यक्त गर्दछौ!!!🙏🙏🙏
स्व आत्मा ले शान्ति पाओस उहाको बैकुण्ठ मा बास होस!!🌷🙏🙏🙏
आज यस संस्थालाई गर्नु भए को सहयोग को उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरू परिवारजन मा सुख शान्ति समृद्धि एबम प्रगति को कामना व्यक्त गर्दछौ!!!🙏🙏🙏
नेपाल मानव सेवा संस्था परिवार तारकेशवर-८ गैरिगाऊ शिवमन्दिर ( काठमाडौँ) !!!🙏🙏🙏
जय मानवता !!!!🤲🤲🤲