17/02/2026
संस्थाको यस फेसबुकमा नुवाकोटबाट अपाङ्गता भएका ब्यक्तिहरू र श्रवण दृष्टिविहीन, बौद्धिक अपाङ्गताः, autism, बहुअपाङ्गता भएका ब्यक्तिहरुको अभिभाबक ज्यूहरु हुनुन्छ भने हामिलाई नुवाकोटमा जिल्ला स्थरीयरुपमा बिभिन कार्यक्रम हरु सञ्चालन गर्न संपर्क ब्यक्ति आवसेक परेकोले कोको हुनुन्छ वा तपाईहरुको वरिपरी कोहि हुनुन्छ भने sms गरेर जानकारी गराईदिनहुन अनुरोध गर्दछौ ।