दुर्लब

दुर्लब Photography is a way of feeling, of touching, of loving.

What you have caught on film is captured forever… It remembers little things, long after you have forgotten everything.”

With Sangita Parajuli – I just got recognized as one of their top fans! 🎉
21/05/2026

With Sangita Parajuli – I just got recognized as one of their top fans! 🎉

21/05/2026

सडक सुरक्षामा शून्य सहनशीलता Zero Tolerance र कडा भन्दा कडा नियम चाहिन्छ। सडक नियम मिच्ने भ्रष्ट कर्मचारी र गैरजिम्मेवार यातायात व्यवसायीलाई जेल कोच्ने कानुन नबनेसम्म र त्यसको कडा पालना नभएसम्म यो नरसंहार रोकिने छैन!

19/05/2026

कम्युनिष्ट एकता कि चुनाव जित्ने फर्मुला?

18/05/2026
नीति, नियम र नियामक निकाय कमजोर भए भनेर हामी सधैँ प्रणालीलाई मात्र दोष दिइरहन्छौँ तर कहिलेकाहीँ शान्त भएर आफैँलाई सोध्ने...
18/05/2026

नीति, नियम र नियामक निकाय कमजोर भए भनेर हामी सधैँ प्रणालीलाई मात्र दोष दिइरहन्छौँ तर कहिलेकाहीँ शान्त भएर आफैँलाई सोध्ने बेला आएको छ म आफैँ कत्तिको असल र अनुशासित नागरिक हुँ !

प्रहरीले देख्ला कि भनेर मात्र नियम मान्ने, सानो काम फत्ते गर्न भनसुन र सर्टकट खोज्ने अनि लाइन मिच्ने र जथाभाभी फोहर फाल्नेलाई बाठो मान्ने हाम्रो आफ्नै प्रवृत्तिले आज हामीलाई असभ्य बनाउँदै लगेको त होइन?

अब अरूलाई औँला ठड्याउनु भन्दा पहिले, आफ्नो नियम आफैँ पालना गरौँ कसैले देख्दा मात्र होइन, एक्लै हुँदा पनि नैतिकता नबिर्सिने मान्छे नै असल नागरिक हो।

परिवर्तन अरूबाट होइन, आफैँबाट सुरु गरौँ।

18/05/2026

हामीले बिर्सेको एउटा सत्य के हो भने देश कुनै भूगोलको नाम मात्र होइन, देश त त्यहाँ बस्ने नागरिकहरूको व्यवहारको समष्टि रूप हो। हामी आफैँ थुक पुछ्दै हिँड्ने, तर सहर सफा चाहिने आफैँ लेन मिच्ने, तर सडक व्यवस्थित चाहिने आफैँ घुस खुवाउन तयार हुने, तर देश भ्रष्टचारमुक्त चाहिने यो कस्तो विरोधाभास हो

18/05/2026

म देश बदल्न हिँडेको नागरिक हुँ कि सडकमा अराजकता थप्न निक्लिएको एउटा हतारो?

16/05/2026

जसले सिक्न खोज्छ, उसलाई न त भारीले रोक्न सक्छ, न त उमेरले।

10/02/2026

३६५ दिनमा २ बाली लगाउन मिल्ने हाम्रो माटोमा आज न सिँचाइ छ, न जंगली जनावरबाट सुरक्षा। पहाड बसाइँसराइले रित्तियो, तराई सिँचाइ अभावले सुक्यो

09/02/2026

सहर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when दुर्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share