28/03/2026
बागलुङ कलाकार समाज (BAS) नेपालका आदरणीय अध्यक्ष सुप्रसिद्द संगितकार,गायक एबं शब्द सृजनाकार ,शालिन र मृद्दुभाषी ब्याक्तित्व ,आदरणीय वसन्त थापा ज्युको जन्मदिनको पावन अवसरमा सुख ,शान्ति समृद्दी ,सु स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !
बागलुङ कलाकार समाज (BAS) नेपाल परिवार ।
Basanta Thapa