Nepal Association of the Blind

Nepal Association of the Blind It was formally established in 1993.

Nepal Association of the Blind (NAB) is a non-profit, non-political, non-governmental organization dedicated to the upliftment of Blind and Partially Sighted persons in Nepal.

अब पहुँचयुक्त पुस्तकहरू अनलाइनमै! मिति: २०८३/०४/२७ | काठमाडौंनेपाल नेत्रहीन संघ र आइरीश दूतावास, दिल्लीको सहकार्यमा विकस...
13/08/2026

अब पहुँचयुक्त पुस्तकहरू अनलाइनमै!

मिति: २०८३/०४/२७ | काठमाडौं

नेपाल नेत्रहीन संघ र आइरीश दूतावास, दिल्लीको सहकार्यमा विकसित “आँखा डिजिटल पहुँचयुक्त पुस्तकालय” को प्रयोगसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रममा नेपालका सातै प्रदेशबाट दृष्टिसम्बन्धी अपाङ्गता भएका १५ जना प्रयोगकर्ताहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई पुस्तकालयको प्रयोग, उपलब्ध पुस्तक तथा अध्ययन सामग्रीको खोजी र यसको प्रभावकारी उपयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
सहभागीहरूले पुस्तकालय प्रयोगसम्बन्धी स्व-अभ्यास तथा व्यावहारिक अभ्यास समेत गरेका थिए साथै, पुस्तकालयको प्रभावकारी प्रयोग, विस्तार तथा दिगोपनाका लागि आवश्यक सुझावहरू सङ्कलन तथा छलफल गरिएको थियो।

आँखा डिजिटल पहुँचयुक्त पुस्तकालय दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका साथै, हातको कार्यक्षमता सीमित भएका व्यक्तिहरू तथा मुद्रित सामग्री प्रयोग गर्न कठिनाइ हुने अन्य अपाङ्गता भएका व्यक्तिहरूका लागि पुस्तक, सूचना तथा ज्ञानमा सहज पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण डिजिटल माध्यम हो। यस बाट सम्बन्धित प्रयोगकर्ताहरूले इन्टरनेटको माध्यमबाट आफू जहाँ रहे पनि आफ्नै User ID सिर्जना गरी Login गरेर आवश्यक पुस्तक तथा अध्ययन सामग्री सहज रूपमा पढ्न सक्नेछन। यस प्रविधि बिकासमा सहकार्यका लागि श्री सागर प्रसाईलाइ हार्दिक धन्यवाद।

तालिमका सहभागीहरु:
कोशी:
१. दिल राज बंशी,
२. सीता बराइली

मदेश:
३. लक्ष्मेश्वोर महतो
४. अन्जु धिताल

बागमती:
१. जयन्ति दमाई
२. मदन रोकाया
३. शिव अग्रवाल

गण्डकी:
१. छबी आले
२. सुष्मा थापा

लुम्बिनी
१. सम्राट के.शी.
२. निमा बी. सी.

कर्णाली
१. तोरण अधिकारी
२. डिल्लीसारा धमला

सुदुरपश्चिम
१. बम बहादुर बि. क
२. पुनम कुमारी चौधरी

पुस्तक सबैका लागि, पहुँच सबैका लागि। 📚💻♿

#आँखाडिजिटलपुस्तकालय

27/07/2026

Dristi Koseli Ghar Quiz 🎉
Brought to you by the Nepal Association of the Blind (NAB).
Participate in our weekly quiz and stand a chance to win exciting gift hamper from Dristi Koseli Ghar!
📌 How to Participate:
✅ Write the correct answer in the comment section and Tag 2 friends.
✅ Like and share this post using the hashtag .
✅ Follow page https://www.facebook.com/profile.php?id=61591885779735 and TikTok account https://www.tiktok.com/ of Dristi Koseli Ghar.
✅ Share the quiz post.
❌ Edited comments will not be considered.
⏰ Comments till 5:00 pm, 02 Aug 2026 (Sunday) are valid for lucky draw.
🎁 One lucky winner will be selected through a lucky draw from among participants who answer correctly and fulfill all the participation criteria.
✅ Winner will be announced on 03 Aug 2026 (Monday) on official page of Dristi Koselighar.
✅ Winner will receive goods worth NPR. 500 available at Dristi Koseli Ghar.
Nepal Association of the Blind reserves the right to amend the participation criteria or cancel the contest at any time.
See less

ToR - Adaptation, Translation, and Contextualization of Inclusive Learning Approach (ILA) Module (English to Nepali) and...
22/07/2026

ToR - Adaptation, Translation, and Contextualization of Inclusive Learning Approach (ILA) Module (English to Nepali) and Provision of Training, Intrested can apply by clicking the link provided below:

https://www.jobsnepal.com/tor-adaptation-translation-and-contextualization-of-inclusive-learning-approach-ila-module-english-to-nepali-and-provision-of-training-143300?fbclid=IwdGRjcATNZyNwZG9mBWZkaWQWULAJvOmgY5oZCdiXjGAfF3ekrLKxnmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR6ecER_LSvaPpHABrz1C1tXNPpz_gzKClARgOdCdWRCdtdEp9ybwFsvG84UJQ_aem_r_XNBsjj0FQoFFYXHil1Nw

TERMS OF REFERENCE (ToR) Adaptation, Translation, and Contextualization of Inclusive Learning Approach (ILA) Module (English to Nepali) and Provision of Train..

समावेशी प्राविधिक तथा व्यावसायिक शिक्षा सुनिश्चित गर्न नीतिगत पहलःमिति २०८३/०४/०१ गते नेपाल नेत्रहीन संघ, राष्ट्रिय अपाङ...
17/07/2026

समावेशी प्राविधिक तथा व्यावसायिक शिक्षा सुनिश्चित गर्न नीतिगत पहलः

मिति २०८३/०४/०१ गते नेपाल नेत्रहीन संघ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त सहभागितामा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखसँग प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयकको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकताहरू प्रभावकारी रूपमा समेट्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

छलफलमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणालीमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच, सहभागिता र हकअधिकार सुनिश्चित हुने गरी विधेयकमा आवश्यक व्यवस्था समावेश गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।समावेशी नीतिनिर्माण र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमुखी शिक्षाको सुनिश्चितताका लागि नेपाल नेत्रहीन संघ निरन्तर वकालत र सहकार्यमा प्रतिबद्ध रहेको छ।

30/06/2026

मिति २०८३ /०१/२८ गते (मे:११, २०२६) नेपाल नेत्रहीन संघद्वारा प्रकाशित स्नातक तथा स्नातकोत्तर स्तरमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण सम्बन्धी सूचना बमोजिम, प्राप्त भएका कुल ३१ वटा आवेदनहरूको अध्ययन तथा मूल्याङ्कन पश्चात् उपयुक्त ०९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको र उक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको (महिला: ६, पुरुष:३) नामावली देहाय बमोजिम प्रकाशित गरिएको छ।

१. सकिला खातुन, लमजुङ
२. समीक्षा भट्टराई, गोरखा
३. पवन भण्डारी, लमजुङ
४. सावित्री खड्का, कैलाली
५. मीना भुजेल, गोरखा
६. ललिता रोकाया, हुम्ला
७. जानुका खनाल, गोरखा
८. पस बहादुर गुरुङ, लमजुङ
९.सुजन मगर, धादिङ

28/06/2026
Happy 2nd International Day of Persons with Deaf blindness.Today, we join the global community in celebrating the incred...
27/06/2026

Happy 2nd International Day of Persons with Deaf blindness.

Today, we join the global community in celebrating the incredible resilience, diverse talents, and vibrant voices of individuals living with deaf blindness.

Deaf blindness is a unique, dual-sensory experience not just the sum of two challenges. It is a distinct way of navigating, feeling, and connecting with the world. From tactile sign language and braille to innovative assistive tech, the ways the deafblind community communicates and thrives are nothing short of inspiring.

True inclusion means ensuring no one is left in the shadows. Let’s commit to building a world that is accessible, understanding, and welcoming to everyone.

Spread the word, share a message of support, and let’s celebrate unique perspectives today and every day! 🤝✨

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014376598

Alerts

Be the first to know and let us send you an email when Nepal Association of the Blind posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Association of the Blind:

Shortcuts

Share