Himalaya Yogish Foundation

Himalaya Yogish Foundation yog, meditation,sewa,health,

A meaningful discussion on Nepal’s recurring natural disasters and how we can respond through spirituality, meditation, ...
05/09/2026

A meaningful discussion on Nepal’s recurring natural disasters and how we can respond through spirituality, meditation, and energy practices as a form of collective service. 🙏

Together, with everyone’s support, we hope to make this initiative a meaningful success. 🕉️

05/04/2026

प्रेत आत्म कसरी बन्छ

01/04/2026

🌕️ यहि चैत शुल्क पुर्णिामा ( बिहीबार १९ गते ) बिशेष पुर्णिामा साधना हुने भएको छ । आउनुस यो दिब्य जागरणको दिनलाइ उत्वसका साथ मनाउ ।

🚼️ साधनाको लागि सेतो ड्रेस उत्तम, नभए कालो,खैरो अनि रातो बाहेक अन्य कुनै

मिति - यहि चैत १९ गते बिहिवार
समय- ३ बजे भित्र आश्रम आइपुग्नु पर्ने छ
सम्पर्क न- 983685184, 9864438899
स्थान - योगिस योग आश्रम
कागेस्वरी मनोहरा ३ भद्रबास
( नोट- सिमित सिट भएकोले छिटै नाम दर्ता गर्नुहोला )

15/03/2026

तपाइँहरू पनि यो दिब्य अनुभव गर्न चाहानुहुन्छ भने आउनुहोला ,हाम्रो आश्रममा

08/02/2026

💥💥 कृया योग साधना 💥💥
प्राचीन शक्तिशाली पन्चाक्षरी शिव कृया योग
यो साधनाले तपाईंको ७२ हजार नाडिलाइ शुद्धिकरण गरि सुषुम्ना नाडिमा स्थित गराउछ, यो अति गुप्त कृया ध्यान हो।

🧘 ३ दिने साधना ।

➡️ यो प्राचीन साधना भएकोले छोटो समयमै साधनाको प्रभाव देखिहाल्छ।
➡️ तपाईंको जस्तोसुकै मनसिक समस्यालाई ठिक गर्छ
➡️ चक्र शुद्धीकरण सङ्गै जागरण गर्छ
➡️ ध्यानमा सजिलै प्रवेश गर्न सक्ने क्षमता आउँछ
➡️ मन माथी पुर्ण रुपमा कन्ट्रोल गर्न सकिन्छ
➡️ आज्ञा पालन गरि साधना गर्दै गर्दा चमत्कारी सिद्धी प्राप्त हुन्छ

सम्पर्क न .014915845
986-4438899 , 9705415155
योगिस योग आश्रम
कागेस्वरी मनोहरा ३ भद्राबास ,काठमाडौ

यहि फाल्गुन १ गते देखि ३ गतेसम्म

04/01/2026

हरि ॐ नम: शिवाय 🔱
२१ दिने कुण्डलिनि साधना !!
एक अदभूत प्रक्रिया
श्री स्वस्थानि ब्रतकथाको अवसरमा भगवान शिवको कृपा पाउने महान अवसर
भौतिक जीवनमा समृद्धि अनि आध्यात्मिक जीवनमा शान्ति तथा आध्यात्मिक रुपान्तरणका लागि साधना : कुन्डलिनी हठ योग

नयाँ सुनौलो अर्थपूर्ण जीवनको लागि एकदमै प्रभावशाली शक्तिशाली महा साधनामा सहभागी बनौ |

Kundalini Hatha Yog का फाइदाहरु :
➡️ चक्र शुद्धि एवम जागरन गर्न
➡️ प्राणोन्थान गरि सहज आनन्द प्राप्त गर्न
➡️ परिवार भित्र रहेर पनि आध्यात्मिक यात्रा जारी राखन्
➡️ आफुभित्रको शक्तिको रहस्य उद्घाटन गर्न।
यो साधनाले तपाईंको जस्तोसुकै कैयौं समस्यलाई पनि ठिक गर्छ।

यहि यहि पुस 26 गते बाट
बिहान 6:15 देखि 8:15 सम्म
समय - बेलुकी 4:15 देखि 6:15सम्म

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Boudha, Kathmandu
📱 Whatsapp/ Viber: 9864438899/ 014915845
📩 [email protected]

See less

13/12/2025

⛺️आवसिया ध्यान शिविर ( ३ दिन ,४ रात )
योगिक जिवनशैलीका साथमा, शान्त रमणीय स्थानमा आफुलाइ बदल्नको लागि ध्यान शिबिर ।

आश्रममा आइपुग्ने समय यहि पुस २ गते बेलुकी ७ बजे भित्र
कक्षा सकिने मिति पुस ५ गते , साझ ४ बजे

बाहिर सन्सारको तनाव , थकान , पीडालाई आध्यात्मिक वातावरणले मात्र सधैको लागि शान्त पार्न सक्छ ।

अधिक जानकारीको लागि :- 9705415155
स्थान :- कागेस्वरी मनोहरा ३ भद्रबास , ब्रह्मखेल नजिकै
काठमाडौ
google map :

https://maps.app.goo.gl/mfuDRFXcTEKXzX6j7

नोट: यदि ३ दिनको बसाइ चित्त नबुझेको खण्डमा , सुझाव सङ्गै पैसा फिर्ता हुनेछ , ढुक्क हुनुस।

Address

Boudha Jorpati
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Himalaya Yogish Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share