10/08/2025
नेपाल प्रिमियर लिग Nepal Premier League- NPL
#खेलाडी_लिलामी ( #अक्सन) #२०८२
यो अक्सनसँगै हरेक टोलीले मार्की प्लेयरसहित ११ खेलाडी टिममा अनुबन्ध गरेका छन् । अब हरेक टोलीले एकएक जना खेलाडी ट्यालेन्ट हन्ट ल्याउने छन् । यस्तै ४ विदेशी खेलाडी पनि टोलीमा भित्राउनेछन् ।
विराटनगर किंग्स
रिटेन भएकाः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट ।
मिनि अक्सनबाट खरिद भएकाः सूर्य तामाङ (१० लाख) शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), सर्वण किस्कु (२ लाख) र शंकर राना (५ लाख) ।
जनकपुर बोल्ट्स
रिटेन भएकाः आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर ।
मिनि अक्सनबाट खरिद भएकाः सचिन भट्ट (२ लाख), आदित्य महता (५ लाख), मायन यादव (७ लाख ७५ हजार) र विकास आग्री (५ लाख)
चितवन राइनोज
रिटेन भएकाः कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी ।
मिनि अक्सनबाट खरिद भएकाः देव खनाल(१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख)
काठमाडौं गुर्खाज
रिटेन भएकाः करण केसी(मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ ।
मिनि अक्सनबाट खरिद भएकाः आदिल अन्सरी (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम रंगु थापा मगर (३ लाख) र तुलबहादुर थापा (२ लाख) ।
पोखरा एभेन्जर्स
रिटेन भएकाः कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री , त्रितराज दास र दिनेश खरेल ।
मिनि अक्सनबाट खरिद भएकाः अभिषेक तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), कृष्ण पौडेल (२ लाख) र सन्दीप कुमार क्षेत्री (२ लाख) ।
लुम्बिनी लायन्स
रिटेन भएकाः रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम
मिनि अक्सनबाट खरिद भएकाः दिलिप नाथ (१० लाख), विशाल पटेल (५ लाख), शेर मल्ल (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख) ।
कर्णाली याक्स
रिटेन भएकाः सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी र विपिन शर्मा ।
मिनि अक्सनबाट खरिद भएकाः पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इम्रान शेख (२ लाख) र दीपक डुम्रे (२ लाख)।
सुदूरपश्चिम रोयल्स
रिटेन भएकाः दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद ।
मिनि अक्सनबाट खरिद भएकाः टेक रावत (२ लाख), दिपेन्द्र थापा (२ लाख), हेमन्त धामी (१० लाख), दीपक बोहरा (५ लाख)र मिलन बोहरा (५ लाख) ।
Nepali Cricket FANS Nepali Cricket