चौपातो नेपाल

चौपातो नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चौपातो नेपाल, Nonprofit Organization, Kathmandu.

सुदूर-पश्चिम संग सम्बन्ध भएका र विभिन्न क्षेत्रहरूमा विधागत प्रतिभाहरुको प्रवर्द्धन गर्ने जमर्को
सुदूर-पश्चिम र अन्य प्रदेशका प्रतिभाहरूकाबिच विधागत प्राज्ञिक आदान-प्रदानकाे चाैपाताे

भावपूर्ण श्रद्धाञ्जली 💐
12/07/2025

भावपूर्ण श्रद्धाञ्जली 💐

📖 अन्तर्राष्ट्रिय नेपाल–भारत कवि सम्मेलन — सफलतापूर्वक सम्पन्न 🇳🇵🤝🇮🇳चौपातो नेपालको सहकार्यमा आवाज़-ए-अन्दाज़, भारतको आयो...
26/05/2025

📖 अन्तर्राष्ट्रिय नेपाल–भारत कवि सम्मेलन — सफलतापूर्वक सम्पन्न 🇳🇵🤝🇮🇳
चौपातो नेपालको सहकार्यमा आवाज़-ए-अन्दाज़, भारतको आयोजनामा यहि २०८२ साल जेष्ठ ७ गते, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा नेपाल-भारत अन्तर्राष्ट्रिय कवि सम्मेलन सफलतापूर्वक सम्पन्न गरियो ।

उक्त कार्यक्रममा गृहमन्त्री-नेपाल सरकार, माननीय श्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यता (कार्यविशेषले उपस्थित हुन असमर्थ, शुभकामना सन्देश) रहेको थियो भने पूर्व प्राज्ञपरिषद सदस्य, छन्द कवि एवम् अन्वेषक प्रा.डा. श्री देवी नेपालको विशिष्ट आतिथेय रहेको थियो ।
Devi Nepal

नेपाल र भारतका गरी झण्डै ३५ जना कवि, गजलकारहरूको रचना प्रस्तुतिमा समग्रमा १२० जनाको उपस्थितिले झन् रोचकता थपेको थियो ।

आवाज़-ए-अन्दाज़की अध्यक्षा साहित्यकार DrAnjana Kumar डा. श्री अन्जना कुमारले भारत र नेपालको साझा विरासत एवम् नेपालमा उहाँहरूले पाएको आत्मीयताको प्रशंसा गर्नु भएको थियो भने विशिष्ट अतिथि प्रा.डा. श्री देवी नेपालले चारै युगहरूमा नेपाल र भारतको आत्मीय सम्बन्धकासाथै साझा सांस्कृतिक एवम् धार्मिक सम्बन्धको को विषद् विमर्श गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उद्घोषणको जिम्मेवारीमा भारतीय साहित्यकार डा. सन्दीप कुमार 'बालाजी' ले आफ्नो मधुर वाणीको जादू फिंजाउनु भएको थियो ।



📸प्रस्तुत छन्, केही थिर-दृश्य-चित्र:

सिर्जनशील आत्माहरूको आत्मीय जमघटमा तपाईंलाई हार्दिक निमन्त्रणा!जहाँ भावनाहरूले कविता बोल्छन्,शब्दहरूले आत्मा छुन्छ,र साह...
19/05/2025

सिर्जनशील आत्माहरूको आत्मीय जमघटमा तपाईंलाई हार्दिक निमन्त्रणा!

जहाँ भावनाहरूले कविता बोल्छन्,
शब्दहरूले आत्मा छुन्छ,
र साहित्य समयको साक्षी बन्छ।

त्यही एक विशेष पलमा,
हामी तपाईंलाई निम्त्याउँदैछौं।

मिति: २०८२ जेठ ७, बुधबार
⌚समय: बिहान १०:०० बजे
📍स्थान: लेखनाथ प्रवचन कक्ष,
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
साहित्यप्रेमी हृदयहरूको संगालोमा
तपाईंको उपस्थिति हाम्रो लागि खास हुनेछ।
#शब्दकोमेला

📢 विशेष आमन्त्रण!चौपातो नेपाल परिवारतपाईंलाई सादर स्वागत गर्न आतुर छौँ!🗓️ मितिः ०७ जेठ २०८२, बुधबार🕙 समयः बिहान १०:०० बज...
19/05/2025

📢 विशेष आमन्त्रण!

चौपातो नेपाल परिवार
तपाईंलाई सादर स्वागत गर्न आतुर छौँ!

🗓️ मितिः ०७ जेठ २०८२, बुधबार
🕙 समयः बिहान १०:०० बजे
📍 स्थानः लेखनाथ प्रवचन कक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं

🎤 सृजनात्मकता, साहित्य र संगीतले भरिपूर्ण यो अवसरमा तपाईंको उपस्थिति हामी सबैका लागि प्रेरणादायी हुनेछ।
चौपातो नेपाल परिवार तपाईंसँग साक्षात्कार गर्न उत्साहित छ! 🌸
Location: https://maps.app.goo.gl/nbPWBp16LNDg4TABA

शब्दको संसारमा एक रमाइलो भेटघाट!साहित्य, संस्कृति र सिर्जनाको सुगन्धले भरिने विशेष दिनको लागितपाईंलाई हार्दिक आमन्त्रण!म...
18/05/2025

शब्दको संसारमा एक रमाइलो भेटघाट!

साहित्य, संस्कृति र सिर्जनाको सुगन्धले भरिने विशेष दिनको लागि
तपाईंलाई हार्दिक आमन्त्रण!

मिति: २०८२ जेठ ७, बुधबार
समय: बिहान १०:०० बजे
स्थान: लेखनाथ प्रवचन कक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं

जहाँ शब्द बोल्नेछन्, भावना गुञ्जिनेछन्
र सिर्जनाहरूले आत्मा छुनेछन्।
साहित्यप्रेमी मनहरूबीचको आत्मीय संवादमा
तपाईंको उपस्थितिले कार्यक्रम अझ उज्यालो बन्नेछ।

#साहित्य #संस्कृति

विशेष कार्यक्रमको जानकारी!मिति: २० ८२ जेठ ७, बुधबारसमय: बिहान १०:०० बजेस्थान: लेखनाथ प्रवचन कक्ष, नेपाल प्रज्ञा प्रतिष्ठ...
18/05/2025

विशेष कार्यक्रमको जानकारी!

मिति: २० ८२ जेठ ७, बुधबार
समय: बिहान १०:०० बजे
स्थान: लेखनाथ प्रवचन कक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं

साहित्य, संस्कृति र चेतनाको यात्रामा तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउनेछ।
साथै, समयमै उपस्थित भइ कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोध गर्दछौं।


रमेश लेखक सचिवालय ।।।

🎙️ कुरडी सुदुर..कि —  सुदूरको आवाजचौपातो नेपालद्वारा प्रस्तुत ✨"कुरडी सुदुरकि" एक विशेष पडकास्ट शृङ्खला हो, जसले सुदूरपश...
15/05/2025

🎙️ कुरडी सुदुर..कि — सुदूरको आवाज
चौपातो नेपालद्वारा प्रस्तुत ✨

"कुरडी सुदुरकि" एक विशेष पडकास्ट शृङ्खला हो, जसले सुदूरपश्चिम नेपालको इतिहास, संस्कृति, बोली, गीत, मान्यता र जनजीवनका पक्षहरूलाई समेटेर नयाँ स्वरूपमा संसार सामु प्रस्तुत गर्दछ।

🔍 के पाउन सकिन्छ यस श्रृंखलामा?
– मौलिक जीवनशैलीका कथा र झल्कोहरू
– हराउन थालेका चाडपर्व, संस्कार र परम्पराको व्याख्या
– साहित्य, जनश्रुति र मौखिक इतिहासको श्रव्य माध्यममा दस्तावेजीकरण
– स्थानीय प्रतिभाहरूका अनुभव, आवाज र अभिव्यक्ति

🎧 नयाँ एपिसोड:
📌 "भिटौला: माइती चेलीको साइन"
अब कुरडी सुदुरकि मा — पोडकास्टको स्वरूपमा उपलब्ध! सुदूरको भावनालाई महसुस गर्न, यो एपिसोड नछुटाउनुहोस्।

🔗 श्रवण गर्न यहाँ क्लिक गर्नुहोस्:
👉 https://youtu.be/pJ-2j7AAigM?si=ZJddZWVJIp_hCRIT

📩 तपाईंको सहभागिता हाम्रो लागि अमूल्य छ
यदि तपाईंलाई थाहा छन् सुदूरपश्चिमसँग सम्बन्धित:
📖 रोचक तथ्यहरू | 📜 लोककथाहरू | 🎙️ मौलिक आवाज | 📷 पुराना तस्बिर वा लेखहरू
हामीलाई पठाउनुहोस् — तपाईंको सामग्री हाम्रो आगामी एपिसोडमा समावेश हुन सक्छन्।

🔗 हामीसँग जडिनुहोस्:
🌐 YouTube: youtube.com/
📘 Facebook: facebook.com/chaupatonepal
📧 Email: [email protected]

#कुरडी_सुदुरकि #सुदूरकोकथा #भिटौला #प्रकाशपैंतोला

🖋️ लेखक: प्रकाश पैंतोला🗞️ प्रकाशित: गोरखापत्र दैनिक – नयाँ नेपाल पाना🔗 स्रोत: फेसबुकमार्फत साझा गरिएको लेख📖 संक....

🌸 नेपाली कला, कविता र संगीतको एक अविस्मरणीय दिन! 🌸यदि तपाईंलाई संगीत 🎶, कविता ✍️ र गजल  🏆 मन पर्छ भने —यो प्लेलिस्ट तपाई...
28/04/2025

🌸 नेपाली कला, कविता र संगीतको एक अविस्मरणीय दिन! 🌸
यदि तपाईंलाई संगीत 🎶, कविता ✍️ र गजल 🏆 मन पर्छ भने —
यो प्लेलिस्ट तपाईंको आत्मा र कानका लागि बनाइएको हो! 😍
तीन कुरा तपाईंको लागि:
🎶 संगीत ✔️
🎙️ कविता ✔️
🏆 गजल ✔️
(र मनोरञ्जन त फ्रीमा आउने नै भयो! 😜)
तपाईंसँग दुई विकल्प छन्:
✅ यो प्लेलिस्ट हेरेर नेपाली कला र साहित्यको सुगन्ध महसुस गर्नुहोस्।
❌ वा अञ्जानमै बस्नुहोस् र पछि सोच्नुपर्ला — "यस्तो राम्रो प्लेलिस्टको बारेमा मलाई थाहा भएन!" 😬

🎥 Playlist हेर्नुहोस्: https://youtube.com/playlist?list=PLk1WQAt0qS0pF0vK4I9tFQ3Ci_Vymg6KV&si=jOzpJf2MfA4jlsPv

👉 प्रतिक्रिया लेख्नुहोस्, किनभने तपाईंको शब्दले पनि ऊर्जा दिन सक्छ ✍️
👉 र, सब्स्क्राइब गर्नुहोस् — नेपाली सिर्जनशीलताको यात्रामा हामी सँगै अघि बढ्न!
🖋️ हेर्नुहोस्, 🎶 मन परे प्रतिक्रिया दिनुहोस्, 🔔 र, ढुक्क भएर च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।
किनकि — चौपातो नेपाल तपाईंको साथ र समर्थन खोजिरहेको छ। ❤️

#नेपालीकला #सांगीतिककाव्यगोष्ठी

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न यस कार्यक्रमको आयोजना चौपातो नेपाल द्वारा गरिएको हो। कार्यक्रमको प्...

तपाईं यस QR को भित्रको राज जान्न चाहनुहुन्छ?स्क्यान गर्नुहोस्
25/04/2025

तपाईं यस QR को भित्रको राज जान्न चाहनुहुन्छ?
स्क्यान गर्नुहोस्

🚨 नयाँ र रोचक भिडियोहरू सार्वजनिक हुँदैछन्! 🚨🎥 नयां प्रिमियरहरू आउँदैछन्... 🎶🔥चौपातो नेपाल द्वारा आयोजित "विशिष्ट प्रतिभ...
23/04/2025

🚨 नयाँ र रोचक भिडियोहरू सार्वजनिक हुँदैछन्! 🚨
🎥 नयां प्रिमियरहरू आउँदैछन्... 🎶🔥

चौपातो नेपाल द्वारा आयोजित "विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी – २०८१" का अप्रकाशित पलहरू, भावुक, सजीव संगीत प्रस्तुतिहरू तपाईंको स्क्रीनमा अब...

👉 तपाईं तयार हुनुहुन्छ त?

🎤 जसले तपाईको हृदयलाई छोएर जानेछन्!
📝 शब्दहरू जसले जीवनको गहिराइलाई छुनेछन्!

📌 अहिले नै Subscribe गर्नुहोस्:
🔗 YouTube.com/

📲 हामीलाई TikTok मा पनि Follow गर्नुहोस्, र कुनै पनि अपडेट नछुटाउनु होस्:
🔗 tiktok.com/

🎧 सँगै रहनुहोस्।

#चौपातोनेपाल

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when चौपातो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share