07/08/2026
मलेसियामा कार्यरत सागर के.सी.ले रचना गर्नु भएको मुक्तक Shramik Sanjal ले प्रकाशन गरेको "पुरानो पन्ना" नामक काब्यिक सुस्केरामा प्रकाशित छ । युएईबाट हालै नेपाल फर्किनुभएका श्रमिक साथी दीपक चौलागाईं को आवाजमा श्रमिक सञ्जालले रेकर्ड गरेको यो भिडियो तपाइलाइ कस्तो लाग्यो ? कमेन्टमा लेख्नु होला।