25/09/2024
सबै आमाहरुलाई हार्दिक स्वागत छ । हामी जस्तो हजारऔ आमाहरुलाई मनमा कती कुराहरु खेलिरहेको हुन्छ आफ्नो सन्तानको भबिस्यको बारेमा कसरी के गरेर राम्रो हुन्छ , जती ठुलो हुँदै गयो तेती नै धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ अनि हामी आतीनचौ दिप्रेसन पनि हुनसक्छ । यो पेजमा आफुले भोगेको, सिकेको कुराहरु ब्यक्त गर्नुस्, हामी सबै मिलेर अलिकती भएनी आफ्नो दुखकस्त कम गर्नसकिन्छ ।