23/09/2024
यस सस्थाका सस्थापक सदस्य तथा संचालक समितिका अधक्ष्य डा श्रीधर खनाल ज्युले नेपालकै पहिलो रोबोटिक्स फिक्सन साइन्समा आधारित उपन्यास "सावर्णि", आफ्नो दोश्रो कृतिका रुपमा मिती २०८१।०५।०६ गते शनिबारका दिन प्रज्ञा डबलीमा लोकर्पण गरी सार्वजनिक गर्नुभएकोमा हामी अस्तित्व फाउन्डेसन परिवार खुशी तथा गर्वान्बित महशुस गरेका छौ ।
उपन्यास बिक्रीको केही रकम यस सस्थामा परोपकारका लागि छुट्याउने प्रतिबद्धता समेत उक्त किताब मार्फत जाहेर गर्नुभएको हुँदा, हामी उहाको दानबिरता प्रती कृतज्ञ छौ ।
आगामी दिनमा उहाका थुप्रै कृतिहरु प्रस्फुटन तथा प्रकाशन हुन सकुन ! अस्तित्व फाउन्डेसन परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।