अखिल क्रान्तिकारी - kmc

अखिल क्रान्तिकारी - kmc जनताका छोरा-छोरी सबै क्रान्तिकारी

28/02/2026

✊⭐️

13/02/2026

फाल्गुन १ महान जनयूद्ध दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

क्रान्तिकारी बिचार ,बिमर्श ,एजेन्डा सहितको महोत्सव जेन-जि महोत्सव -२०८२सबैलाइ निमन्त्रणा
09/12/2025

क्रान्तिकारी बिचार ,बिमर्श ,एजेन्डा सहितको महोत्सव
जेन-जि महोत्सव -२०८२
सबैलाइ निमन्त्रणा

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितीद्वारा आयोजित `संघीय नमुना युवा संसद अभ्यास २०८२´ मा प्रतिनिधित्व गर्दै कोटेश्व...
21/08/2025

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितीद्वारा आयोजित `संघीय नमुना युवा संसद अभ्यास २०८२´ मा प्रतिनिधित्व गर्दै कोटेश्वर बहुमुखी क्याम्पस समितिका सचिब comrade तिर्थराज शाही

विशेष धन्यवाद अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौ लाई ❤️✊

कोटेश्वर बहुमुखी क्याम्पसका इच्छुक विद्यार्थीहरूले  संघीय नमुना युवा प्रतिनिधि सभा कार्यक्रममा सहभागी हुनका लागि आवेदन फ...
03/08/2025

कोटेश्वर बहुमुखी क्याम्पसका इच्छुक विद्यार्थीहरूले संघीय नमुना युवा प्रतिनिधि सभा कार्यक्रममा सहभागी हुनका लागि आवेदन फाराम भर्नुहुन अनुरोध गरिन्छ !

अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष क.बिजय प्रकाश सापकोटा ज्युलाई जन्मदिनको प्रचण्ड शुभकामना।🎂✊❤️
05/07/2025

अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष क.बिजय प्रकाश सापकोटा ज्युलाई जन्मदिनको प्रचण्ड शुभकामना।🎂✊❤️

अखिल (क्रान्तिकारी) कोटेश्वर बहुमुखी क्याम्पस समिति काे संयोजक र नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको ( NIMSS) sathai kmc ...
02/05/2025

अखिल (क्रान्तिकारी) कोटेश्वर बहुमुखी क्याम्पस समिति काे संयोजक र नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको ( NIMSS) sathai kmc , star hospital सहयोग मा आज भएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । यस कार्यक्रममा हयोग पुर्‍याउने कोटेश्वर बहुमुखी क्याम्पस प्रशासन तथा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ।🙏

Koteshwor multiple campus ❤️
22/04/2025

Koteshwor multiple campus ❤️

संयुक्त विज्ञप्ति !
03/04/2025

संयुक्त विज्ञप्ति !

यही चैत्र ५ गते हुन गइरहेको त्स्वतन्त्र  विद्यार्थी युनियनको निर्वाचनमा       कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिक...
15/03/2025

यही चैत्र ५ गते हुन गइरहेको त्स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) lai मत किन?

1️⃣ सकारात्मक नेतृत्व र पारदर्शिता
• निष्पक्ष, इमानदार, र पारदर्शी नेतृत्व प्रदान गर्नु।
•सबै विद्यार्थीको कुरा सुन्ने र समस्याहरू समाधान गर्ने वातावरण सिर्जना गर्नु।
2️⃣ शैक्षिक सुधारमा ध्यान
•शिक्षण गुणस्तर सुधार्नका लागि प्रशासनसँग समन्वय गर्नु।
•पुस्तकालय, ल्याब, र अन्य शैक्षिक स्रोतहरूको व्यवस्थापनमा ध्यान दिनु।

3️⃣अनुशासन र मर्यादा कायम राख्नु
•कलेजभित्र शान्ति र सौहार्दपूर्ण वातावरण बनाउन पहल गर्नु।
•विवाद, झगडा, वा अव्यवस्थित गतिविधिहरूबाट टाढा रहनु।

4️⃣विद्यार्थी हितमा कार्यक्रम आयोजना गर्नु
•सेमिनार, वर्कशप, नेतृत्व विकास तालिम,
अतिरिक्तक्रियाकलापहरू आयोजना गर्नु।
•खेलकुद, सांस्कृतिक कार्यक्रम, र सामाजिक गतिविधिहरूमा विद्यार्थीको सहभागिता सुनिश्चित गर्नु।

5️⃣ प्रशासनसँग राम्रो समन्वय राख्नु
•विद्यार्थीका मागहरू प्रशासनसँग सही तरिकाले राख्ने क्षमता विकास गर्नु।
•प्रशासन, शिक्षक, र विद्यार्थीहरूबीच राम्रो सम्बन्ध बनाउन पहल गर्नु।

6️⃣समस्याहरूको समाधान खोज्नु
•विद्यार्थीहरूसँग खुलेर संवाद गर्नु र उनीहरूको समस्याहरू समाधान गर्न पहल गर्नु।
•कलेजभित्र हुने कुनै पनि अन्याय, भ्रष्टाचार, वा दुर्व्यवहारविरुद्ध आवाज उठाउनु।

7️⃣राजनीतिक प्रभावबाट टाढा रहनु
•विद्यार्थी नेताले निष्पक्ष रूपमा सबै विद्यार्थीहरूको प्रतिनिधित्व गर्नुपर्छ।
•कुनै पनि दल विशेषको दबाबमा नपरी विद्यार्थीहरूको हितमा kaam garna
🔟कक्षाहरूको गुणस्तर र पाठ्यक्रमको अद्यावधिकको माग गर्नु।

1️⃣1️⃣others
- क्याम्पसमा सुरक्षा व्यवस्था सुधार गर्ने।
- सांस्कृतिक र सामाजिक गतिविधिहरू:
- क्याम्पसमा सांस्कृतिक, खेलकुद र अन्य सामाजिक कार्यक्रमहरू आयोजना गरेर विद्यार्थीहरूको सामूहिक सञ्जालको निर्माण गर्नु।

- गरीब र मेधावी विद्यार्थीहरूको लागि छात्रवृत्ति र आर्थिक सहायता व्यवस्था सुनिश्चित गर्नु।
- क्याम्पसमा आर्थिक रूपमा अड्चन परेको विद्यार्थीहरूको लागि सहायता प्रणाली तयार गर्नु।
- वातावरण र सरसफाइ:
• क्याम्पसमा हरियाली र सफाइको व्यवस्था गर्ने।
• वातावरणीय सचेतना र प्रदूषण नियन्त्रणका लागि कार्यक्रमहरू सञ्चालन गर्नु।
. रचनात्मक सुझाव र प्रतिक्रिया प्रणाली:
-विद्यार्थीहरूको रचनात्मक सुझावहरू र प्रतिक्रिया सङ्कलन गरेर तीलाई कार्यान्वयन गर्न प्रशासनसँग समन्वय गर्नु |

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अखिल क्रान्तिकारी - kmc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share