सरदार बाँतर युवा समाज नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • सरदार बाँतर युवा समाज नेपाल

सरदार बाँतर युवा समाज नेपाल Welcome To Our Official page
सरदार बाँतर युवा समाज नेपाल
जय गेंड सिंह🇳🇵

10/07/2026

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

10/07/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

सरदार समुदायको शिक्षा र राजनीतिमा जोडकेन्द्रीय सभापति श्यामसुन्दर सरदारको आह्वान : बाँतर समुदाय शिक्षा, संगठन र राजनीतिक...
06/06/2026

सरदार समुदायको शिक्षा र राजनीतिमा जोड
केन्द्रीय सभापति श्यामसुन्दर सरदारको आह्वान : बाँतर समुदाय शिक्षा, संगठन र राजनीतिक पहुँचमा अघि बढ्नुपर्ने!

कञ्चनपुर (सप्तरी), जेठ । राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति श्यामसुन्दर सरदारले बाँतर (.....

सप्तरी,२०८३/०२/२३ गते शनिवार राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रद्वारा आज सप्तरीको कञ्चनपुरस्थित मिथिला पार्टी प्या...
06/06/2026

सप्तरी,२०८३/०२/२३ गते शनिवार

राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रद्वारा आज सप्तरीको कञ्चनपुरस्थित मिथिला पार्टी प्यालेसमा सरदार बाँतर समुदायको ऐतिहासिक सप्तरी जिल्ला अधिवेशन तथा महिला जिल्ला कार्यसमिति गठनपूर्व र्‍याली आयोजना गरिएको हाे।
उक्त र्‍यालीमा राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति श्यामसुन्दर सरकार प्रमुख अतिथिका रूपमा सहभागी हुदै विभिन्न विशिष्ट अतिथिहरू, समाजका अगुवाहरू तथा सरदार बाँतर समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सप्तरीको कञ्चनपुर बेरियर तथा बजारमा र्‍याली गरिएको हाे ।
यस कार्यक्रममार्फत समुदायको संगठनात्मक सुदृढीकरण, अधिकार संरक्षण, सामाजिक एकता तथा महिला नेतृत्व विकासलाई थप सशक्त बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको हाे।
#राष्ट्रिय_सरदार_बाँतर_समाज_बिकास_केन्द्र
#सप्तरी_जिल्ला_अधिवेशन

सम्पूर्ण आमाबुबा,दाजुभाइ तथा दिदी बहिनीहरूमा नमस्कार!🙏हाम्रो सरदार बाँतर स्व जातिको ऐतिहासिक सप्तरी जिल्ला अधिवेसन र महि...
03/06/2026

सम्पूर्ण आमाबुबा,दाजुभाइ तथा दिदी बहिनीहरूमा नमस्कार!🙏हाम्रो सरदार बाँतर स्व जातिको ऐतिहासिक सप्तरी जिल्ला अधिवेसन र महिला जिल्ला कार्यसमिति समेत गठन हुने भएकोले आफ्ना सबै पैरजनहरुलाई लिएर तपशिल मिति, स्थान र समयमा उपस्थित भई दिनु हुन हार्दिक आमन्त्रण गर्दछौं ।

तपशिल:-
मिति : २०८३/०२/२३ गते शनिबार
समय :- दिउसो ११:०० बजे
स्थान :- मिथिला पार्टी प्यालेस,
कञ्चनरुप न.पा.-८, कंचनपुर बेरियर, सप्तरी

शिक्षा र उत्थानमा केन्द्रित सरदार बाँतर समाज, महोत्तरीमा २८ सदस्यीय समिति पुनर्गठन।राष्ट्रिय सरदार बाँतर समाज विकास केन्...
06/05/2026

शिक्षा र उत्थानमा केन्द्रित सरदार बाँतर समाज, महोत्तरीमा २८ सदस्यीय समिति पुनर्गठन।

राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति श्यामसुन्दर सरदारले सरदार बाँतर समुदायको सशक्तीकरण र उत्थानका लागि संगठन प्रतिबद्ध रहेको जनाएको छ।

महोत्तरीमा राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रको जिल्ला कार्यसमिति पुनर्गठन, २८ सदस्यीय टोलीद्वारा पद तथा गोपनीयता शपथग्रहण, शिक्षा र समुदाय सशक्तीकरणलाई प्राथमिकता दिँदै संगठन विस्तारमा जोड दिएको छ ।

महोत्तरी । राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति श्यामसुन्दर सरदारले सरदार बाँतर समुदाय....

06/05/2026

🌿राष्ट्रिय सरदार बाँतर समाज बिकास केन्द्र मोहत्तरी जिल्ला कार्यसमितिको नवनिर्वाचित पदधिकारीहरुको सपथ ग्रहण कार्यक्रमको केही झलक:-
#राष्ट्रिय_सरदार_बाँतर_समाज_बिकास_केन्द्र
्रहण_कार्यक्रम #हार्दिक_बधाई_तथा_शुभकामना

 #हार्दिक_बधाई_तथा_शुभकामना!🇳🇵🙏 मिति २०८३/०१/२१ गते सोमबार मोहत्तरी जिल्ला कार्यसमितिका जिल्ला सभापति श्री रामबरन सरदार ...
06/05/2026

#हार्दिक_बधाई_तथा_शुभकामना!🇳🇵🙏
मिति २०८३/०१/२१ गते सोमबार मोहत्तरी जिल्ला कार्यसमितिका जिल्ला सभापति श्री रामबरन सरदार ज्युको अध्यक्षता तथा केन्द्रका केन्द्रीय सभापति श्याम सुन्दर सरदारको प्रमुख आतिथियमा २८ सदस्य जिल्ला कार्यसमिति पुनर्गठन गरिसपथ ग्रहण गर्नु भएको छ।
केन्द्रीय सचिव बौएलाल माझी द्वारा संचालित कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष दिनेश सरदार के.सचीव बौएलाला माझी, केन्द्रिय कोषाअध्यक्ष बबिता कुमारी सरदार,सदस्यहरु:- सोनेलाल सरदार , रामपदार्थ सरदार , सोमिन्त्रा देबि सरदार,घुरन सरदार ,अम्बे देबि सरदार एवंम धनुषा जिल्ला सभापति रुदल माझी ज्युहरु लगायतको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भाब्यताका साथ सु- सम्पन्न भएको छ।
मोहत्तरी जिल्ला कार्यसमिति नवनिर्वाचित पदधिकारीहरु :-
(१) रामबरन सरदार - अध्यक्ष
(२) चन्देश्वर सरदार - ब.उपाध्यक्ष
(३)भिखारी सरदार - उपाध्यक्ष
(४) रामदयाल सरदार - सचीव
(५) मर्नी देबि सरदार - कोषाअध्यक्ष
(६) श्याम सरदार - सहसचिव
(७)रामनाथ सरदार - सदस्य
(८) सिकिन्दर सरदार - सदस्य
(९)मोहब सरदार - सदस्य
(१०) बमबु सरदार - सदस्य
(११) देबलाल सरदार - सदस्य
(१२) रामलोचान सरदार - सदस्य
(१३) राजदेव सरदार - सदस्य
(१४) फेकन सरदार - सदस्य
(१५) रामप्रभास सरदार - सदस्य
(१६) सोमित्रा सरदार - सदस्य
(१७) सोमिन्त्रा देबि सरदार - सदस्य
(१८) सोनफी सरदार - सदस्य
(१९) सान्ती देबि सरदार - सदस्य
(१९) शुद्दी सरदार - सदस्य
(२०) उचित सरदार - सदस्य
(२१) रामनारायण सरदार - सदस्य
(२२) राजबिर सरदार - सदस्य
(२३) सखिया देबि सरदार - सदस्य
(२४) अम्बे देबि सरदार - सदस्य
(२५) रामपुजन सरदार - सदस्य
(२६) बासुदेव सरदार - सदस्य
(२७) सुजन सरदार - सदस्य
(२८) महेस सरदार - सदस्य

सम्पूर्ण नवगठित जिल्ला कार्य समितिका पदधिकारीहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।🌹🌹
#राष्ट्रिय_सरदार_बाँतर_समाज_बिकास_केन्द्र #मोहत्तरी_जिल्ला_कार्यसमिति ्रहण_कार्यक्रम

06/05/2026

मोहत्तरी,२०८३/०१/२१ गते
🌿🌿राष्ट्रिय सरदार बाँतर समाज बिकास केन्द्रको मोहत्तरी जिल्ला कार्यसमितिको नवनिर्वाचित पदधिकारीहरुको सपथ ग्रहण कार्यक्रम !
#राष्ट्रिय_सरदार_बाँतर_समाज_बिकास_केन्द्र
#मोहत्तरी_जिल्ला_कार्यसमिति
्रहण_कार्यक्रम


Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when सरदार बाँतर युवा समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share