Nawadeep Sukubahal Tole Sudhar Samaj

Nawadeep Sukubahal Tole Sudhar Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawadeep Sukubahal Tole Sudhar Samaj, Community Organization, Thamel, Golkopakha, kathmandu-26, Kathmandu.

Nawadeep Sukubahal Tole Sudhar Samaj is a local social community to build up social development, responsibility, relationship and civilization for present and coming generation .

नव बर्ष २०८३ को सबैमा मङलमय शुभकामना ।
14/04/2026

नव बर्ष २०८३ को सबैमा मङलमय शुभकामना ।

सम्पूर्ण Gen-z वीर सहिदको सम्मानमा गरिएको श्रद्धाञ्जली तथा दिप प्रज्वोलन - वीर सहिद अमर रहुन।
17/09/2025

सम्पूर्ण Gen-z वीर सहिदको सम्मानमा गरिएको श्रद्धाञ्जली तथा दिप प्रज्वोलन - वीर सहिद अमर रहुन।

साहादत सबै सहिदमा श्रद्धाञ्जली ।
17/09/2025

साहादत सबै सहिदमा श्रद्धाञ्जली ।

सम्पुर्ण  नेपालीहरुमा जनैपुर्णिमा तथा  क्वाति पुन्हिको शुभकामना ।
09/08/2025

सम्पुर्ण नेपालीहरुमा जनैपुर्णिमा तथा क्वाति पुन्हिको शुभकामना ।

राष्ट्रिय धान दिवस तथा  दही चिउरा खाने दिनको सबैलाई शुभकामना ।
29/06/2025

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको सबैलाई शुभकामना ।

सम्पुर्ण मुस्लिम दाजु भाइ तथा  दिदी बहिनीहरुमा ईदको शुभकामना ।
31/03/2025

सम्पुर्ण मुस्लिम दाजु भाइ तथा दिदी बहिनीहरुमा ईदको शुभकामना ।

सूचना ।का.म.न.पा वडा २६ बाट स्थानीय जेष्ठ नागरिकहरु लाई समान् स्वरुप तिर्थ भ्रमण गराउने कार्यक्रम रहेको हुनाले ईच्छुक जे...
25/02/2025

सूचना ।
का.म.न.पा वडा २६ बाट स्थानीय जेष्ठ नागरिकहरु लाई समान् स्वरुप तिर्थ भ्रमण गराउने कार्यक्रम रहेको हुनाले ईच्छुक जेष्ठ नागरिकले वडामा सम्पर्क गरि फारम सिग्र भर्न अनुरोध गर्द्छु।

का म न पा वडा २६ बाट टेबलटेनिस, बास्केटबल र तेक्वान्दो बिजय खेलाडी तथा प्रशिक्षक र १३ दिनमा ३ पटक सगरमाथाको सफल आरोही पु...
05/02/2025

का म न पा वडा २६ बाट टेबलटेनिस, बास्केटबल र तेक्वान्दो बिजय खेलाडी तथा प्रशिक्षक र १३ दिनमा ३ पटक सगरमाथाको सफल आरोही पुर्णिामा श्रेष्ठ ज्युलाइ सम्मान कार्यक्रमको केही झलक।

"हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगए"- भूपी शेरचनसम्पूर्ण वीर सहिदहरु प्रति हार्दिक ...
29/01/2025

"हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए"
- भूपी शेरचन
सम्पूर्ण वीर सहिदहरु प्रति हार्दिक नमन।

सबै नेपालीहरुमा मंगलमय शुभकामना ।
14/01/2025

सबै नेपालीहरुमा मंगलमय शुभकामना ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुभकामना !!
11/01/2025

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुभकामना !!

नेपाली ढाका टोपी दिबस तथा नयाँ साल २०२५ को शुभकामना ।
01/01/2025

नेपाली ढाका टोपी दिबस तथा नयाँ साल २०२५ को शुभकामना ।

Address

Thamel, Golkopakha, Kathmandu-26
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nawadeep Sukubahal Tole Sudhar Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share