12/04/2026
गीत गाँउने रहर सबैसंग हुन्छ तर गला हुँदैन ! गला र कलाले भरिपूर्ण भगवान सरस्वती माताको दिब्यरुप , करोडौं श्रोताहरुको ढुकढुकी लाखौं गायिकाहरुको सपनाको प्रतिक , स्वणिम युगका नेपाली सिनेलहरका कालजइ गीतहरुको खम्बा ढलेको दिन ! स्वर्णिम युगको अबसान भएको कालो दिन । 🥲❤️🎼🇳🇵
भावपूर्ण श्रद्धाञ्जली लेजेण्ड आशा भोस्लेज्यू 🌺🙏