Thulung Rai Culture Foundation

Thulung Rai Culture Foundation Thulung Rai Culture Foundation is Nott Profit Organization

03/10/2026
थुलुङ राई संस्कृति प्रतिष्ठानको नयाँ यलखोम समिति गठन गर्ने  अवसरमा भविष्यका कर्णधार नयाँ पुस्ताहरुसंग तस्विर लिने अवसर म...
02/10/2026

थुलुङ राई संस्कृति प्रतिष्ठानको नयाँ यलखोम समिति गठन गर्ने अवसरमा भविष्यका कर्णधार नयाँ पुस्ताहरुसंग तस्विर लिने अवसर मिल्यो ।

मिति : २०८३ साल असोज १५ गते
स्थान : बौद्ध महाचैत्य, काठमाडौ

17/09/2026

जानकारीको लागि:

थुलुङ राई संस्कृति प्रतिष्ठानको ७औं साधारण सभाबाट नवनिर्वाचित कार्य समिति सदस्यहरुको नामावली

1. अध्यक्ष : निर्कु धन राई
2. उपाध्यक्ष : पार्वती राई
3. महासचिव : राजेन्द्र राई
4. सचिव : रुपधन राई
5. कोषाध्यक्ष : टेक कुमार राई
6. सदस्य : देवा सव कुमार राई
7. सदस्य : कमल सरी राई
8. सदस्य : लक्ष्मी देवी राई
9. सदस्य : वम माया राई
10. सदस्य : राज कुमार राई
11. सदस्य : मोहन राई

यस कार्यक्रमका प्रमुख अतिथि, वडा अध्यक्ष सन कुमार तामाङ ज्यु, अन्य अतिथि ज्युहरु, कार्यक्रममा उपस्थिति सम्पूर्ण समाजसेवी व्यक्तिहरु लगायत निर्वाचन मण्डलमा रहनु भएका सदस्यहरु ज्युहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ...

उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौ...
12/09/2026

उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौ...

15/05/2026

१६ बर्षिय सेले नोक्छो (नाछुम) लाई बिगत लामो समयदेखि सिनियर नोक्छो (८३ बर्षिय) ले प्रशिक्षण गर्दै आईरहनु भएको छ। यो संस्कृति जगेर्ना र पुस्तान्तरणको राम्रो उदाहरण हो। #थुलुङ_राई_संस्कृति_प्रतिष्ठान

किरात थुलुङ राई साँस्कृतिक पार्क निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ अलास्यो !
06/05/2026

किरात थुलुङ राई साँस्कृतिक पार्क निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ

अलास्यो !

देश विदेशमा रहनु भएका सबै सबैमा ङारे तोसी (उभौली) २०८६ को हार्दिक शुभकामना...
27/04/2026

देश विदेशमा रहनु भएका सबै सबैमा ङारे तोसी (उभौली) २०८६ को हार्दिक शुभकामना...

Address

Lokhim/9 Toshikhom
Kathmandu
SOLUKHUMBU

Alerts

Be the first to know and let us send you an email when Thulung Rai Culture Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Thulung Rai Culture Foundation:

Shortcuts

Share