Chiya Dobato - चिया दोबाटो

Chiya Dobato - चिया दोबाटो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chiya Dobato - चिया दोबाटो, Kathmandu.

03/10/2026
01/10/2026

Chiya Dobato - चिया दोबाटो

11/09/2026

हजुर चिया पिउन कहिले आउने??
Chiya Dobato - चिया दोबाटो

05/09/2026

नेपालको वर्तमान अवस्थामा युवाहरुको छलफल।

Chiya Dobato - चिया दोबाटो

30/08/2026

🙏 सर्वप्रथम सम्पूर्णमा हार्दिक नमस्कार।

यस विपद्को घडीमा चिया दोबाटो परिवारको तर्फबाट पनि हामीले आफ्नो क्षमताअनुसार बाढी तथा पहिरो पीडितहरूका लागि सक्दो सहयोग गरिरहेका छौँ। ❤️

अब तपाईंहरू पनि यो मानवीय अभियानमा जोडिनुहोस्। 🙏

आज आइतबार, सोमबार र मंगलबार चिया दोबाटोमा तपाईंहरूले जति चिया पिउनुहुन्छ, त्यसबाट उठेको सम्पूर्ण रकम बाढीपीडितहरूको सहयोगका लागि डोनेट गर्नेछौँ।

सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। ❤️

त्यसैले, एक कप चिया पिउँदै विपद् पीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरौँ।

☕ एक कप चिया — एउटा ठूलो सहयोग।
🤝 आउनुहोस्, हातेमालो गरौँ।
❤️ चिया दोबाटो परिवार

29/08/2026

नमस्कार सम्पूर्णमा 🙏

हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धेरै परिवारहरू प्रभावित भएका छन्। यस दुःखद् परिस्थितिमा हामीले पनि आफ्नो तर्फबाट सक्दो सानो सहयोग गर्ने प्रयास गरेका छौँ।

बाढी तथा पहिरो पीडितहरूका लागि हामीले चामल, चिउरा, बिस्कुट, चाउचाउ लगायतका आवश्यक खाद्यान्न तथा राहत सामग्री आफ्नो क्षमताअनुसार सहयोग गरेका छौँ। 🙏

अब यस मानवीय अभियानमा तपाईंहरूलाई पनि जोडिन हार्दिक अनुरोध गर्दछौँ।

आइतबार, सोमबार र मंगलबार गरी लगातार तीन दिन चिया दोबाटोमा आउनुहोस्। यी तीन दिनमा तपाईंहरूले जति चिया पिउनुहुन्छ, त्यसबाट प्राप्त हुने सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरूको सहयोगका लागि डोनेट गर्नेछौँ।

त्यसैले, तपाईं पनि चिया दोबाटोमा आउनुहोस्, एक कप चिया पिउनुहोस् र बाढी तथा पहिरो पीडितहरूको दुःखमा आफ्नो सानो साथ र सहयोग जोड्नुहोस्। ❤️🙏

तपाईंको एक कप चिया, कसैको लागि ठूलो सहयोग बन्न सक्छ।

आउनुहोस्, सँगै सहयोग गरौँ।
चिया दोबाटो परिवार ❤️🙏
Dilip Basnet निरोज जंग बिष्ट Mahesh Thapa Nishan Pariyar Sunil Bhatta

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Dobato - चिया दोबाटो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share