EQUIP NEPAL

EQUIP NEPAL Equip Nepal
G.P.O. 8975, EPC 646
Zip Code 44600
Kathmandu Nepal

Leadership Skill Development & Management | Mental Health Care & Su***de Prevention | Entrepreneurship Skill Training | Disaster Risk Reduction and Management | Community Services.

12/07/2026
02/07/2026

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

सबैलाई हार्दिक वधाई छ!  धनकुटा र मोरङ सिमानास्थित थामडाँडा १, मोरङमा १२ हप्ताको "दिगो व्यवसायिक योजना" तालिमको १२ हप्ता ...
28/06/2026

सबैलाई हार्दिक वधाई छ!
धनकुटा र मोरङ सिमानास्थित थामडाँडा १, मोरङमा १२ हप्ताको "दिगो व्यवसायिक योजना" तालिमको १२ हप्ता पूरा गर्नुभएकोमा वधाई तथा नयाँ तरिकाले दिगो व्यवसाय सुरू गर्नको लागि शुभकामना पनि छ।
Congratulations to everyone!

Congratulations on completing the 12-week “Sustainable Business Plan” training in Thamdanda-1, Morang, on the border of Dhankuta and Morang. We also wish you success in starting a sustainable business in a new way.

https://www.onlinekhabar.com/2026/06/1964912/the-habit-of-saying-yes-to-everything-leads-to-mental-health-problems?fbcli...
28/06/2026

https://www.onlinekhabar.com/2026/06/1964912/the-habit-of-saying-yes-to-everything-leads-to-mental-health-problems?fbclid=IwY2xjawSt_hlleHRuA2FlbQIxMABicmlkETFPUFRMSmQ3U3NpaFdrYkdhc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHqeXFLSn-_MZDbNBivWDYvu75qmJ8LNTOO9vZIc2PS5A-m8waBLpZWcfgIIM_aem_Elu8YBUxKD8dD2ARtUl9FQ

धेरै मनिसहरू अरूलाई सहयोग गर्न मन पराउँछन् । उनीहरू समय होस् वा नहोस्, धेरैजसो अनुरोधमा तुरुन्तै ‘हुन्छ’ भनिदिन्...

आत्महत्या रोकथाममा राम्रो निर्देशन
28/06/2026

आत्महत्या रोकथाममा राम्रो निर्देशन

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्याकाठमाडौँ- काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा...
26/06/2026

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।

शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए। यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी भएका थिए ।
https://deshsanchar.com/2026/06/26/1197570/

मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिए। “तसर्थ मानसिक स्वास्थ्यसम्बन्धी केही गर्नका लागि मनोसामाजिक शिविरको माध्यमबाट समुदायस्तरको अवस्था अध्ययन गर्न शिविर चलाएका हौँ”, महर्जन भन्छन्, “मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन । शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ ।”

“सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैँले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केहीचाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ”, महर्जनले भने।

सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ ।

नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ ।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा...

https://www.facebook.com/share/p/1DajMJ79d8/
26/06/2026

https://www.facebook.com/share/p/1DajMJ79d8/

बिरामी भएर मृत्युको हुनेको संख्या कम छ । कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा ‘पत्ता नलागेको’ अर्थात ‘अननोन’ भनेर लेखिएको छ ।
👉 विस्तृत:https://ekantipur.com/news/2026/06/25/67-nepalis-die-in-japan-in-10-months-55-41.html

प्रदेश जनस्वास्थय कार्यालयको तथ्यांक अनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १ सय ९...
25/06/2026

प्रदेश जनस्वास्थय कार्यालयको तथ्यांक अनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १ सय ९२ जनाको विष सेवनबाट मृत्यु भएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष ९यूएनएफपीए० र टिओपी नेपालको सहयोगमा आयोजना गरेको गरेको एक कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
https://samajikfeed.com/?p=26491&fbclid=IwY2xjawSpdEhleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEejL7zuLpXMtRRe5jiVhQxiGW4-4qEt_3tw-fr59VmAnRxwBfaRSZ2VRtXzQc_aem_uVFR3GDYbCDfDttQ1I1h3w

सामाजिक फीड– जनकपुरधाम,असार ३ गते । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको .....

Address

Lalitpur Metropolitan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00

Telephone

+9779851321260

Website

Alerts

Be the first to know and let us send you an email when EQUIP NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EQUIP NEPAL:

Shortcuts

Share