RadhaKrishna Gumba Marga Tole Sudhaar Samiti

RadhaKrishna Gumba Marga Tole Sudhaar Samiti Local Community Organisation

21/06/2024

यही मिति २०८१ असार ८ गते शनिबार विहान ७ बजेबाट यस राधाकृष्ण मन्दिर परिसर र राधाकृष्ण गुम्बा मार्ग आसपासमा, नागार्जुन नं पा वार्ड न १, नेप्सेम्याक, राधाकृष्ण गुम्बामार्ग टोल सुधार समितीको सयुंक्त सहकार्यमा हुन गईरहेको बृहत सरसफाई कार्यक्रममा सम्भव भए सम्म सम्पूर्ण टोलबासी दाजुभाई तथा दिदीबहिनीहरुको सहभागी भई आफ्नो घर आँगन सफा गर्ने यो अभियानमा जोडिनुहुन हार्दिक अनुरोध गदर्छौ ।
कार्यक्रम ः २०८१ असार ८ गते, शनिबार
समय ः बिहान ७ः०० बाट प्रारम्भ
कार्यक्रम प्रारम्भस्थल ः राधाकृष्ण मन्दिर गेट

अब गुगल म्यापमा राधाकृष्ण मन्दिर देखी रमाईलो चोकसम्मको राधाकृष्ण गुम्बा मार्ग ( RadhaKrishna Gumba Marg ) सहजै प्राप्त ग...
03/06/2024

अब गुगल म्यापमा राधाकृष्ण मन्दिर देखी रमाईलो चोकसम्मको राधाकृष्ण गुम्बा मार्ग ( RadhaKrishna Gumba Marg ) सहजै प्राप्त गर्न सकिनेछ । नवआगन्तुक, अनलाईन डेलिभरी साथै पठाओ, इनड्राईभर जस्ता प्ल्यटफर्म प्रयोगकर्ताको लागि नि धेरै सहज हुनेछ ।

यही मिति २०८१ जेठ ५ गते बसेको यस समितिको बैठकले आगामी कार्यकालको लागि निम्न नौ व्यक्तिहरुलाई विभिन्न जिम्मेवारी दिने निण...
20/05/2024

यही मिति २०८१ जेठ ५ गते बसेको यस समितिको बैठकले आगामी कार्यकालको लागि निम्न नौ व्यक्तिहरुलाई विभिन्न जिम्मेवारी दिने निणर्य गरेको थियो जसमा पद र नाम यस प्रकार रहेको छ ।
१. सुर्य प्रकाश थापा – अध्यक्ष
२. नु माया गुुरुङ्ग – उपध्यक्ष
३. उत्तम प्रसाद देवकोटा – सचिव
४. रमा पन्त – कोषाध्यक्ष
५. शंकर सैजु – सदस्य
६. प्रियराज रेग्मी – सदस्य
७. सुमित्रा दुरा – सदस्य
८. सिता पनेरु – सदस्य
९. सुदर्शन थापा – सदस्य

सफल कार्यकालको सबैमा शुभ–कामना

राधाकृष्ण गुम्बा मार्ग टोल सुधार समितिको मिति २०८१ जेठ ५ गते शनिबार सम्पन्न भेटघाट एवं छलफलका क्रममा खिचिएको केही तस्बिर...
19/05/2024

राधाकृष्ण गुम्बा मार्ग टोल सुधार समितिको मिति २०८१ जेठ ५ गते शनिबार सम्पन्न भेटघाट एवं छलफलका क्रममा खिचिएको केही तस्बिरहरु , तस्बिर स्रोत ः भरत पौडेल

Address

Nagarjun/1
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when RadhaKrishna Gumba Marga Tole Sudhaar Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share