Human Development Group HDG

Human Development Group HDG "सबै युवा एक हौं , ग्रामिण बिकासमा सकृय बनौं "

20/10/2025
01/10/2025

बिजया दशमी 2082 सालको पावन अवसरमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!

Happy Birthday Bikey Shrestha 🎂🎂🎂यस ह्युमन डेभलपमेन्ट ग्रुपका  अध्यक्ष  श्री बिकि श्रेष्ठलाई जन्म दिनको शुभकामना ।
04/06/2025

Happy Birthday Bikey Shrestha 🎂🎂🎂
यस ह्युमन डेभलपमेन्ट ग्रुपका अध्यक्ष श्री बिकि श्रेष्ठलाई जन्म दिनको शुभकामना ।

Happy New Year  2082नयाँ बर्ष २०८२ सालको पावन अवसरमा देश बिदेशमा रहनु भएका  सदस्यहरु, बा-आमा, दाजु भाई तथा दिदिबहिनीहरु ...
14/04/2025

Happy New Year 2082
नयाँ बर्ष २०८२ सालको पावन अवसरमा देश बिदेशमा रहनु भएका सदस्यहरु, बा-आमा, दाजु भाई तथा दिदिबहिनीहरु मा सुवास्थ्य, दिर्घायु एबम उत्तरोतर प्रगतिको सुभकामना ब्यक्त गर्दछु।

ह्युमन डेभलपमेन्ट ग्रुपका सदस्य श्री बिजय श्रेष्ठलाई जन्म दिनको शुभकामना ।
10/03/2025

ह्युमन डेभलपमेन्ट ग्रुपका सदस्य श्री बिजय श्रेष्ठलाई जन्म दिनको शुभकामना ।

सस्थाका सदस्य राजेश श्रेष्ठ भारतको महाकुम्भ मेलामा जादा बनारस स्थित कासिमा फागुन १३ गते मृत्यु भएको खबरले दुखित बनाएको छ...
04/03/2025

सस्थाका सदस्य राजेश श्रेष्ठ भारतको महाकुम्भ मेलामा जादा बनारस स्थित कासिमा फागुन १३ गते मृत्यु भएको खबरले दुखित बनाएको छ । उहाँको यो दुखद खबरले ह्युमन डेभलपमेन्ट ग्रुप स्तब्ध बनाएको छ । यस दुखद घडिमा मृतक प्रती श्रद्धाञ्जली र उहाँको शोक स्तब्ध परिवारमा समबेदनाका लागि हामी उहाको निवास भक्तपुरको दुवाकोट पुग्यौं । हामी सबै एक्कै छिन निशब्ध भयौं । हामी सबैले राजेशका केही यादहरुलाई स्मरण गयौं । अन्तिममा संस्थाका अध्यक्ष बिकि श्रेष्ठले स्व,राजेश श्रेष्ठका दाई राजु श्रेष्ठलाई समबेदना पत्र दियौं र फर्कियौं ।
पुन:एक पटक हार्दिक श्रद्धाञ्जली राजेश हामी सबै सम्झिरहने छौं ।

सस्थाका सदस्य राजेश श्रेष्ठ भारतको महाकुम्भ मेलामा जादा बनारस स्थित कासिमा फागुन १३ गते मृत्यु भएको खबरले दुखित बनाएको छ...
26/02/2025

सस्थाका सदस्य राजेश श्रेष्ठ भारतको महाकुम्भ मेलामा जादा बनारस स्थित कासिमा फागुन १३ गते मृत्यु भएको खबरले दुखित बनाएको छ । उहाँको यो दुखद खबरले ह्युमन डेभलपमेन्ट ग्रुप स्तब्ध भएको छ । यस दुखद घडिमा उहाँको परिवारमा धर्य धारणको शक्ति मिलोस साथै मृतक प्रती हार्दिक श्रद्धाञ्जली ।

जितको नजिक चिसापानी ।शुभकामना र खेलको लागि धन्यवाद ।।तेस्रो नगरकप २०८१ को अन्तिम खेलको लागि मन्थली ८ चिसापानीका खेलाडी स...
19/02/2025

जितको नजिक चिसापानी ।
शुभकामना र खेलको लागि धन्यवाद ।।
तेस्रो नगरकप २०८१ को अन्तिम खेलको लागि मन्थली ८ चिसापानीका खेलाडी साथिहरुलाई शुभकामना छ ।
जितको शुभकामना

12/02/2025

रामेछाप जिल्ला चिसापानीको मागे स्नान १०० (सय)धारा ।

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Human Development Group HDG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Development Group HDG:

Share