Nawa Gurukul Open Scout Crew

Nawa Gurukul Open Scout Crew ''Empowering Tomorrow's Leaders.''

05/08/2026

Mega events of crew

Upcoming mega event
03/08/2026

Upcoming mega event

01/08/2026
Rover/Ranger Training camp-2083
28/07/2026

Rover/Ranger Training camp-2083

14/07/2026

प्राकृतिक विपद् प्रतिकार्य तथा समन्वय सम्बन्धी अत्यन्त जरुरी सूचना/अपिल ।

सम्पूर्ण प्रदेश स्काउट कार्यालय, स्थानीय स्काउट कार्यालय, स्काउट युनिट तथा स्काउट सदस्यहरु, हाल देशका विभिन्न भागमा भइरहेको अविरल बर्षाका कारण सृजित मनसुनजन्य विपद् (बाढी, पहिरो, डुबान लगायत) ले जनधनमा क्षति पुर्‍याईरहेको यस विषम परिस्थितिमा, विगत बर्षहररुमा झैं यस वर्षपनि अग्रपङ्क्तिमा रहेर प्रभावित समुदायलाई सहयोग गर्नु नेपाल स्काउटको प्रमुख दायित्व हो।

तसर्थ, देशैभर रहेका सम्पूर्ण प्रदेश स्काउट कार्यालय, स्थानीय स्काउट कार्यालय, स्काउट युनिट तथा सदस्यहरुलाई विपद् उद्धार, राहत वितरण र पुनस्र्थापनाको कार्यमा अत्यन्तै जिम्मेवारीपूर्ण ढङ्गले नेपाल सरकारका सम्बन्धित निकायहरुसँगको सहकार्य र समन्वयमा परिचालित हुन हार्दिक अपिल गर्दछौं ।

जय स्काउट ।

Address

Kapan
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Gurukul Open Scout Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share