Dakshindhoka Utthan Yuwa Club

Dakshindhoka Utthan Yuwa Club youths are the back bone of society
(1)

08/06/2026

05/06/2026

भनिन्छ नि हरियो वन नेपालको धन ?? तर कहाँ छ?? हरियो वन र कहाँ छ नेपालको धन ??

Happy Environment Day ❤️ 🙏

फूलको आँखामा फूलै संसार: Happy Birthday to singer and social worker Ani Choying Drolma💜🙏 the singer of 'Phoolko Aankhama...
04/06/2026

फूलको आँखामा फूलै संसार: Happy Birthday to singer and social worker Ani Choying Drolma💜🙏 the singer of 'Phoolko Aankhama'. 🙏💜 ゚

01/06/2026

हामी निरन्तर हामी हाम्रो खाना अभियानमा छौँ।🙏 ❤️
हामीले हाम्रो सानो सेवा ४५ जनालाई खाना बाड्यौ है!
हाम्रो यस अभियानमा साथ दिनुहुने सम्पूर्ण साथीभाई सबैजनालाई( Team Members ) धेरै धेरै धन्यवाद ❤️ ❤️

मैदानमा उहाँ मात्र होईन, खेल हेर्ने हामी सम्पूर्ण नेपालीहरू नै आफैँ लडिरहेको जस्तो महसुस भयो। त्यो जोश, त्यो संघर्ष र दे...
28/05/2026

मैदानमा उहाँ मात्र होईन, खेल हेर्ने हामी सम्पूर्ण नेपालीहरू नै आफैँ लडिरहेको जस्तो महसुस भयो। त्यो जोश, त्यो संघर्ष र देशको लागि देखाएको साहस देखेर खुसीले मन थाम्नु सकेन। फाइट हेर्दाहेर्दै खुसीको आँसु झर्‍यो।🇳🇵💜 🇳🇵

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफ्नो त्याग, मेहनत र समर्पणले आज पहिलो राउण्ड पार गर्न सफल हुनुभएकोमा Rabindra Dhant लाई हृदयदेखि धेरै धेरै धन्यवाद तथा बधाई।💜💜

यस्तै आत्मविश्वासका साथ अगाडि बढ्दै जानुहोस्, सम्पूर्ण नेपालीहरूको माया र साथ सधैं तपाईंसँग छ। आगामी खेलहरूको लागि धेरै धेरै शुभकामना, जित्दै जानुहोस्, नेपाललाई अझै गर्व गराउँदै जानुहोस्।

जय नेपाल 🇳🇵🙏🇳🇵

26/05/2026

दिनभरिको थकान र रातमा एक मिठो भोजन सेवा गर्न पाउँदा खुसी लाग्छ।💜😊

बाटोमा उभिएर ठूलो आवाज निकाल्दै बाइक कुदाएको भेटेपछि CCTV बाट खोजेर प्रहरीले एक जना भ्लगरलाई कार'बाही र सम्झाइ - बुझाइ ग...
25/05/2026

बाटोमा उभिएर ठूलो आवाज निकाल्दै बाइक कुदाएको भेटेपछि CCTV बाट खोजेर प्रहरीले एक जना भ्लगरलाई कार'बाही र सम्झाइ - बुझाइ गरेर छाडेको छ।
सवारी साधन बाइकहरू ध्यान दिएर चलाउँ। जथाभावी चलाउँदा आफ्नो ज्यान जान्छ अरुको पनि ज्यान जान्छ
आरामपूर्वक चलाउँ जीवन स्वास्थ्य धनसम्पत्ति जोगाउ

22/05/2026

हामी यस दक्षिणढोका उत्थान यूवा क्लब खाना अभियानमा जुटेका छौं !
जो असक्त हुनुहुन्छ दिनभरिका थकितमा पनि बेलुका आराम गर्ने बेलामा एक गाँस खाना खाने अवस्था पनि हुँदैन 💜
हामी हाम्रो Team केहि सामाजिक परिवर्तन गर्न सकिन्छ कि भन्ने सोच लिएर यो अभियान सुरु गर्न थालेको छौ 😊💜

🚨 मानिस हराएको सूचना🙏🏻‼️खोटाङ जिल्ला दि.रु.म.न.पा.२ सोल्मा निवासी महल शेर राई यहि बैशाख २५ गते बेलुका करिव ७ बजे तिर काठ...
12/05/2026

🚨 मानिस हराएको सूचना🙏🏻‼️खोटाङ जिल्ला दि.रु.म.न.पा.२ सोल्मा निवासी महल शेर राई यहि बैशाख २५ गते बेलुका करिव ७ बजे तिर काठमाडौ कागेस्वोरी मनहरा न.पा.५ थली बाट हराएको हुदा त्यस क्षेत्र वा अन्यत्र कतै भेट्नु देख्नु हुने ले नजीकको प्रहरी कार्यलय मा बुझाइ दिन वा तपसिल नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध छ।🙏🏻🙏🏻🙏🏻🙏🏻 तदर्थ नाम :- महल शेर राईउमेर:- ६६ बर्ष उचाइ:-५.५ करिवहुलिया:- निलो जिन्स को पेन्ट निलै कोट सेतो जुत्ता ढाकाटोपी लगाएको।अबस्था:- बोल्न सुन्न नसक्ने।सम्पर्क नम्बर :- 9849507253/9841961478/9861176930

19/01/2026

अन्तरास्ट्रिय महान पर्व सोनाम लोछार(२८६२ ता ल्हो)को सबै देश तथा बिदेशमा रहनु हुने नेपाली आमाबुबा,दिदीबहिनी,दाजुभाइ,इष्टमित्रमा सुख,शान्ति,समृद्धिको कामनाका साथ सम्मुनत नेपाल सम्मानित नेपालीको राष्ट्रिय अभिभारा सहित अगाडि बढ्ने साहस मिलोस हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं दक्षिण ढोका उथान युवा क्लब परिवार

Address

Gokerneshwor 7 Dakshin Dhoka
Kathmandu
44600

Telephone

+9779818495077

Website

Alerts

Be the first to know and let us send you an email when Dakshindhoka Utthan Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dakshindhoka Utthan Yuwa Club:

Share