16/08/2026
यस विद्यालयको शिक्षक श्री शोभा लामाको ममतामयी आमा श्री शान्ता लामाको यही मिति 2083/04/31गते भएकोअसामयिक दु:खद् निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएका छौं।यस दु:खद् घडीमा शोक सन्तप्त परिवारमा धर्य धारणा गर्ने शक्ति प्राप्त होस् साथै मृत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं।
विद्यालय परिवार