NRCS Swoyambhu Sub Chapter

NRCS Swoyambhu Sub Chapter Nepal Red Cross Society, Kathmandu District, Swoyambhu Sub Chapter was founded in 2060 BS, covering the ward numbers 15, 18 and 26 of Kathmandu Metro City.

22/08/2025

राष्ट्रिय शब्दचित्र प्रतियोगिता 🎨

रगतको कुनै विकल्प छैन, संसारमा वैज्ञानिकहरूले कृतिम रगत पत्ता लगाउन सकेका छैन तसर्थ मानिसको रगत अमुल्य ठहरिएको छ । नेपालमा बढ्‌दो सवारी दुर्घटना, घटिरहने आपदकालिन विपद, फैलिरहेका विभिन्न रोगहरूले रगतको माग बढ्‌दो छ तर माग अनुरूप रक्त आपुर्तिमा समस्या भईरहेको छ भने रक्तदान गर्ने संख्यामा कमी हुदै आएको छ ।

यस्तै यावत समस्यालाई मध्येनजर गरि हामीले जनचेतना अभिवृद्धि गरि रक्तदान कार्य गर्न मानिसमा थप उत्साह जगाउनुको साथै अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी स्वयम्भू उपशाखा र युवा रेडक्रस सर्कल नेपाल कमर्स क्यामपसको संयुक्त आयोजनामा खुल्ला रक्तदान संवन्धी जनचेतनामुलक शब्दचित्र प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा भाग लिन दिइएको लिन्कमा थिच्नुहोस।

https://docs.google.com/forms/d/e/1FAIpQLSebdksycTMfSeD9GCA6lHaFBYD_R9L6Q4nN2oWPNj74zkDTrQ/viewform?pli=1&pli=1

25/06/2025
07/01/2025

till now nothing bad is reported in our working Area, ward 15 & 18 .
hope all is well. be safe & help to be safe .

Address

Pushpalal Memorial Park, Puspalal Path
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when NRCS Swoyambhu Sub Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NRCS Swoyambhu Sub Chapter:

Share