Global Citizen Forum-Nepal

Global Citizen Forum-Nepal Nepal Update provide the updated informations

26/08/2026

Save Nepal

26/08/2026

तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । हेर्दाहेर्दै त्रिशुली बजार पनि बगायो।
तटिय क्षेत्रमा सबै सचेत रहनु होला

05/05/2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद अध्यादेश जारी भएको छ।

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदाल...
27/04/2026

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।

नैतिकताको आधारमा  गृह मन्त्री भएको २६ दिनमै सुधन गुरुङले राजिनामा दिएका छ्न ।        ***nshah
22/04/2026

नैतिकताको आधारमा गृह मन्त्री भएको २६ दिनमै सुधन गुरुङले राजिनामा दिएका छ्न ।
***nshah

17/04/2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।

नेपाल स्वर्ण युगमा प्रवेश गरिसकेको छहेरौ मन्त्रीहरुको सुन
12/04/2026

नेपाल स्वर्ण युगमा प्रवेश गरिसकेको छ
हेरौ मन्त्रीहरुको सुन

29/03/2026

तीन पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड र केपी ओलीमाथि पनि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु।

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह B***n नेतृत्वमा गठन भएको युवा मन्त्रिमण्डलको सम्पूर्ण माननीय मन्त्रीहरूमा हार...
27/03/2026

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह B***n नेतृत्वमा गठन भएको युवा मन्त्रिमण्डलको सम्पूर्ण माननीय मन्त्रीहरूमा हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना । 🇳🇵🇳🇵🇳🇵

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Global Citizen Forum-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share