Kirat Rai Yayokkha, Kathamandu Nepal

Kirat Rai Yayokkha, Kathamandu Nepal social orginization

सहभागी बनौं !!!आज बिहानको ठिक  १०:३० देखि सुरू२ दिने किरात  राइ  प्राज्ञिक संगोष्ठी ।
03/04/2026

सहभागी बनौं !!!
आज बिहानको ठिक १०:३० देखि सुरू
२ दिने किरात राइ प्राज्ञिक संगोष्ठी ।

नेपाल आदिवासी जनजाती महासङ्घको 11 औ महाधिवेशन भव्यताका साथ सफल गरौं। किरात राई यायोक्खा सम्पुर्ण परिवार।🙏🙏🙏🙏🙏
18/03/2026

नेपाल आदिवासी जनजाती महासङ्घको 11 औ महाधिवेशन भव्यताका साथ सफल गरौं। किरात राई यायोक्खा सम्पुर्ण परिवार।🙏🙏🙏🙏🙏

 #भाबपुर्ण_श्रद्धाञ्जली_र_समवेदना !!!किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष  #तिलक_प्रशाद_राईज्यूको आपा  ादुर_राई ज्यू...
09/03/2026

#भाबपुर्ण_श्रद्धाञ्जली_र_समवेदना !!!
किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष #तिलक_प्रशाद_राईज्यूको आपा ादुर_राई ज्यू ९५ बर्षको उमेरमा २०८२ फागुन २३ गते पितृबास हुनुभएको खवरप्रती अत्यन्तै दुःख ब्यक्त गर्दछौं ।
यो दुखको घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना सहित पितृलोक (सुप्तुलुङ) मा बास होस भन्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

#जीवन_हाताचो_राई
अध्यक्ष तथा
किराया, केकास परिवार

 #हार्दिक_निम्तो !!!प्रत्येक ३/३ बर्षमा प्रदान गरिँदै आएको प्रतिष्ठित  सम्मान  #हाङ_यलम्बर_स्मृति_पुरस्कार प्रदान साथै ब...
08/01/2026

#हार्दिक_निम्तो !!!
प्रत्येक ३/३ बर्षमा प्रदान गरिँदै आएको प्रतिष्ठित सम्मान #हाङ_यलम्बर_स्मृति_पुरस्कार प्रदान साथै बिबिध साँगीतिक सांस्कृतिक कार्यक्रमको साथमा आयोजना हुने यले सम्बत ५०८६ को शुभकामना आदानप्रदान कार्यक्रम ५०८६ मा सहभागी हुन सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौं !!!

यायोक्खाद्वारा प्रदान गरिने मान सम्मानको लागि विवरण उपलब्ध गराउने बारे सरोकारवाला सबैमा सूचना !!!
06/01/2026

यायोक्खाद्वारा प्रदान गरिने मान सम्मानको लागि विवरण उपलब्ध गराउने बारे सरोकारवाला सबैमा सूचना !!!

भोली (२०८२ पुष १० गते)   #लाेक_सेवा_आयाेग तयारी कक्षा अभिमुखिकरण कार्यक्रम निम्न समय र स्थानमा हुनगइरहेकाे जानकारी सहित ...
24/12/2025

भोली (२०८२ पुष १० गते) #लाेक_सेवा_आयाेग तयारी कक्षा अभिमुखिकरण कार्यक्रम निम्न समय र स्थानमा हुनगइरहेकाे जानकारी सहित ईच्छुक आदिवासी जनजाति युवा/बिद्यार्थीहरूलाइ उपस्थितिकाे लागि सादर अनुराेध गरिन्छ ।

#समय : दिनकाे ठिक ११:३० बजे
स्थान : अल्फा बेटा हाउस, नयाँ बानेश्वर ।

किरात राई यायोक्खाद्वारा प्रदान गरिने पुरस्कार , छात्रवृत्ति बारे सरोकारवाला सबैमा सूचना । विवरण/निवेदन बुझाउने अन्तिम म...
22/12/2025

किरात राई यायोक्खाद्वारा प्रदान गरिने पुरस्कार , छात्रवृत्ति बारे सरोकारवाला सबैमा सूचना ।
विवरण/निवेदन बुझाउने अन्तिम मिति २०८२ पुष १५ सम्म

Address

Koteswor
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714155235

Alerts

Be the first to know and let us send you an email when Kirat Rai Yayokkha, Kathamandu Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirat Rai Yayokkha, Kathamandu Nepal:

Share