15/09/2026
आज राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नारालाई आत्मसात गर्दै बालबालिकाहरूले आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति र प्रतिभालाई चित्रमार्फत सुन्दर ढंगले प्रस्तुत गरेका छन्।