ATUL Memorial Gurukul, Nepal

ATUL Memorial Gurukul, Nepal An Oraganization/Hostel for Classical Music. ph - 977-01-5199407 mob - 9851049800 Atul Gautam was wel-known Tabla Player of Nepal. Kavi Prasad Gautam.

He made his journey to Baikuntha(God's Home) during Jan 16 2005 (2059 Magh 03) at Kathmandu Pashupatinath.He was Grand son of Founder of Hare Ram Kirtan in Nepal Pt. Atul have thousands of followers who have been following his holy norms and values....Atul established Narayan Music Academy, Kirateswor sangitashram, Pashupati sangeetashram ,Sukarma and other music academies for the promotion of Nep

ali classical music in Nepal/worldwide. He gave his performances in Italy, Germany, USA, Japan, Turkey, and Kirgizstan, India. Now his life partner Bandana Gautam has established a music school in memory of ATUL in Katmandu for offering music classes freely to interested. His fans established Atul Memorial Society during 2006 and every year this organization has been organizing many musical programs for the promotion of classical music.Likewise many free music camps for the interested have been organized in many districts of the country.Every year at Magh 8 ( January ) Atul Jayanti is celebrated. His disciples Parsuram(Former President of Society), Ananta(treasurer), Madhu(Gen Secretary),Nabin (Member),Krishna(member)Krish,Wenkatesh,Kamal, Narayan, Ananta, Raaj and many have been working for the promotion of Classical Music.His fans and followers established Atul Memorial Society during 2006 after the demise of Atul Babu. Every year this organization has been organizing ATUL JAYANTI and many musical programs for the promotion of classical music.....

हरि : शरणम्आज  परेको जन्मदिनको उपलक्ष्यमा  अयन बाबु ( समीर सखा)लाई अतुल स्मृति गुरुकुल परिवारतर्फबाट हार्दिक मंगलमय शुभक...
13/05/2026

हरि : शरणम्
आज परेको जन्मदिनको उपलक्ष्यमा अयन बाबु ( समीर सखा)लाई अतुल स्मृति गुरुकुल परिवारतर्फबाट हार्दिक मंगलमय शुभकामना ।
रामगुरुको पवित्र कुलमा अतुलबाबु र मांबाट जन्म लिने सौभाग्य प्राप्त हुनु भगवानको ठूलो कृपा हो। हजुरको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। हरेक पाइला प्रगति, सम्मान र सत्कर्मतर्फ अघि बढिरहोस्। भगवानको कृपा, गुरुजनको आशीर्वाद सदैव साथ रहिरहोस् ।
आफ्नो कुल र पिता माताको आदर्श पथमा अझ दृढ भएर अगाडि बढ्न प्रेरणा मिलोस्। जन्म दिनको यही शुभकामना ।

श्री हरिशरणम् अतुल स्मृति गुरुकुल परिवारकोतर्फबाट सुभेच्छा न्यौपानेलाई जन्मदिनको हार्दिक शुभकामना ।उहाँको उज्ज्वल भविष्य...
06/05/2026

श्री हरिशरणम्
अतुल स्मृति गुरुकुल परिवारकोतर्फबाट सुभेच्छा न्यौपानेलाई जन्मदिनको हार्दिक शुभकामना ।उहाँको उज्ज्वल भविष्य, अनन्त सफलता र प्रत्येक पाइला सफलताले भरिपूर्ण होस् भन्ने कामना गर्दछौं।जीवनका हरेक क्षेत्रमा प्रगति, सुख, शान्ति र समृद्धि प्राप्त होस् ।उहाँको आध्यात्मिक उन्नति र सकारात्मक ऊर्जा सधैं बढ्दै जाओस् ।ईश्वरको कृपा सधैं रहिरहोस् र जीवनमा नयाँ-नयाँ उपलब्धिहरू हासिल गर्दै अगाडि बढिरहनुहोस् ।

Harisharanam 🙏Today, at Atul Smriti Gurukul, a heartfelt program was conducted by the Lions Club of Kathmandu Namo Buddh...
03/05/2026

Harisharanam 🙏
Today, at Atul Smriti Gurukul, a heartfelt program was conducted by the Lions Club of Kathmandu Namo Buddha. The occasion was truly special and spiritually enriching, as the respected H.E. Thubten Karma Rinpoche graced the event with his presence. His blessings to the students of the Gurukul filled the atmosphere with positivity, inspiration, and a deep sense of purpose, leaving a lasting impression on everyone present.

।। श्री हरिशरणम् ।।आज अतुल स्मृति गुरुकुलमा इभाश्री नानीको  जन्मदिन  भजन हनुमान चालीसा सॅंगै श्रद्धापूर्वक सम्पन्न भयो ।...
01/05/2026

।। श्री हरिशरणम् ।।
आज अतुल स्मृति गुरुकुलमा इभाश्री नानीको जन्मदिन भजन हनुमान चालीसा सॅंगै श्रद्धापूर्वक सम्पन्न भयो ।
उहाँको उज्ज्वल भविष्य र अनन्त सफलताको हार्दिक शुभकामना।

।। श्री हरिशरणम् ।।मातातीर्थ औँसीको उपलक्ष्यमा माता पद्म कुमारी दाहाल ज्यूको सम्झनामा  सङ्कीर्तन र प्रसाद वितरण कार्यक्र...
17/04/2026

।। श्री हरिशरणम् ।।
मातातीर्थ औँसीको उपलक्ष्यमा माता पद्म कुमारी दाहाल ज्यूको सम्झनामा सङ्कीर्तन र प्रसाद वितरण कार्यक्रम

।। श्री हरिशरणम् ।।आज अतुल स्मृति गुरुकुलमा माधवी धितालज्युको  जन्मदिन  भजन हनुमान चालीसा सॅंगै श्रद्धापूर्वक सम्पन्न भय...
16/04/2026

।। श्री हरिशरणम् ।।
आज अतुल स्मृति गुरुकुलमा माधवी धितालज्युको जन्मदिन भजन हनुमान चालीसा सॅंगै श्रद्धापूर्वक सम्पन्न भयो ।
उहाँलाई सुस्वास्थ्य जीवन को हार्दिक शुभकामना।

।। श्री हरिशरणम् ।।अतुल स्मृति गुरुकुलद्वारा निःसहाय सेवा सदनमा  हरिनाम सङ्कीर्तन तथा प्रसाद सेवा
07/04/2026

।। श्री हरिशरणम् ।।
अतुल स्मृति गुरुकुलद्वारा निःसहाय सेवा सदनमा हरिनाम सङ्कीर्तन तथा प्रसाद सेवा

हरि : शरणम्आज तिथि  र गते दुवैबाट परेको जन्मदिनको उपलक्ष्यमा सुलक्षणा सखीलाई मंगलमय शुभकामना । रामगुरुको पवित्र कुलमा  अ...
04/04/2026

हरि : शरणम्
आज तिथि र गते दुवैबाट परेको जन्मदिनको उपलक्ष्यमा सुलक्षणा सखीलाई मंगलमय शुभकामना । रामगुरुको पवित्र कुलमा अतुलबाबु र सुरक्षिता मांबाट जन्म लिने सौभाग्य प्राप्त हुनु भगवानको ठूलो कृपा हो।शारीरिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा हजुर हामी संगै छौं।आफ्नो कुल र पिता माताको आदर्श पथमा अझ दृढ भएर अगाडि बढ्न प्रेरणा मिलोस्। जन्म दिनको यही शुभकामना ।

some memories.
30/03/2026

some memories.

Address

Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ATUL Memorial Gurukul, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ATUL Memorial Gurukul, Nepal:

Share