ART GHAR

Website

ART  GHAR Welcome to Art Ghar – " Where Every Frame Tells a Tale." let's embark on a colorful adventure together.
(2)

welcome to our artistic journey .🎬

Dive into a world of rhythm, melody, and emotion as we explore diverse artistic expressions, discover hidden gems, and celebrate the profound impact of art on our lives.

23/09/2026

Short Clips from Our Play “Mandavi”.
A glimpse of emotions, stories and moments from the stage. ❤️

22/09/2026

आज एक दिनको विश्राम।
भोलिदेखि फेरि निरन्तर मञ्चनमा ‘माण्डवी’। 🎭
असोज १४ गतेसम्म हरेक साँझ (५:३० बजे) Ek Theatre Nepal मा हाम्रो नाटक ‘माण्डवी’ मञ्चन हुँदैछ।

हार्दिक धन्यवाद OnlineKhabar  यो प्रेमको लागी ।हामी आभारी छौ सापेक्ष ।नाटक असोज १४ गतेसम्म नियमित मन्चन हुनेछ ।
21/09/2026

हार्दिक धन्यवाद OnlineKhabar यो प्रेमको लागी ।
हामी आभारी छौ सापेक्ष ।
नाटक असोज १४ गतेसम्म नियमित मन्चन हुनेछ ।

बाहिरबाट हेर्दा माण्डवीको जीवनमा कुनै अभाव छैन । माया गर्ने श्रीमान् छन् । असल बच्चा छ । घरव्यवहार चलाउन चाहिने न....

20/09/2026

हाम्रो नाटक ‘माण्डवी’ हेरेर हामीलाई थप ऊर्जा र हौसला प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ। ❤️

यही असोज १४ गतेसम्म हरेक साँझ (मंगलबार बाहेक) ५:३० बजे ‘Ek Theatre Nepal’ मा नियमित मञ्चन भइरहेको छ।

हामी ART  GHAR  जानकारी गराउँदछौँ;नाटक ‘माण्डवी’ भोलिदेखि ‘एक थिएटर नेपाल’ मा नियमित मञ्चन हुँदैछ।
16/09/2026

हामी ART GHAR जानकारी गराउँदछौँ;
नाटक ‘माण्डवी’ भोलिदेखि ‘एक थिएटर नेपाल’ मा नियमित मञ्चन हुँदैछ।

सद्भाव थिएटरको प्रस्तुति तथा ART  GHAR को  सहकार्य रहेको  नाटक  'माण्डवी 'यहीँ  असोज १ गतेदेखि १४ गतेसम्म   Ek Theatre N...
15/09/2026

सद्भाव थिएटरको प्रस्तुति तथा ART GHAR को सहकार्य रहेको नाटक 'माण्डवी 'यहीँ असोज १ गतेदेखि १४ गतेसम्म Ek Theatre Nepal थापागाउँमा नियमित मञ्चन हुदैछ ।

लेखन /परिकल्पना /निर्देशन
Ram Kac

मञ्चमा
निलीमा पाण्डे
रुषा श्रेष्ठ
एवन राज उप्रेती
संस्कृति वन
तिर्सना राई
Bhishma Joshî
Kiran Chapagain
Santosh Bista

वेशभूषा
शिक्षा के.सी.

फोटोग्राफी
NaRen Bhattarai

भिडियोग्राफी
मिलन गुरुङ

अभिलेख
लक्ष्मीलोचना वैद्य

मञ्च संयोजन
हरिकृष्ण श्रेष्ठ

मञ्च व्यवस्थापन
शिवप्रसाद अधिकारी

सेट डिजाइन
मनिका श्रेष्ठ

मञ्च/सङ्गीत परिकल्पना
टिकाभक्त जिरेल

प्रकाश परिकल्पना
राम के.ए.सी.

रङ्ग संयोजन
मनकाजी श्रेष्ठ

रङ्ग व्यवस्थापन
मुना कार्की

निर्माता
किरण चापागाईं

#माण्डवी

“तिनीहरू / 𝙴𝚕𝚎𝚙𝚑𝚊𝚗𝚝𝚜 𝚒𝚗 𝚝𝚑𝚎 𝙵𝚘𝚐”Such a powerful, haunting &  beautifully crafted film a story that stays with you long a...
15/09/2026

“तिनीहरू / 𝙴𝚕𝚎𝚙𝚑𝚊𝚗𝚝𝚜 𝚒𝚗 𝚝𝚑𝚎 𝙵𝚘𝚐”
Such a powerful, haunting & beautifully crafted film a story that stays with you long after the screen goes dark.

And seeing it already houseful at the Toronto International Film Festival (TIFF), Canada
makes this moment even more special.

What a moment. What a film. What a proud feeling.
Abinash Bikram Shah , Anup Poudel

14/09/2026

नाटक ‘माण्डवी’ को रिहर्सल गर्ने क्रममा।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ART GHAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share