Forum for Protection of Public Interest - Pro Public

Forum for Protection of Public Interest - Pro Public Seeking and Obtaining Social, Economic, Environmental and Political Justice for the Disadvantaged and Marginalized Groups

Strengthening Mediation Skills for Better Access to Community JusticeUnder the CPS/GIZ partnership, Pro Public organized...
30/09/2026

Strengthening Mediation Skills for Better Access to Community Justice

Under the CPS/GIZ partnership, Pro Public organized a Refresher Training on Mediation for 40 mediators of Buddhabhumi Municipality, Kapilvastu.

The participatory training provided an opportunity for mediators to refresh and strengthen their knowledge and skills, learn from their own experiences, and collectively identify and address challenges encountered in their mediation practice.

The training is expected to contribute to further expanding access to community-based justice, particularly for people who are in need of accessible, inclusive, and locally available justice services. Jhabindra Adhikari, Babu Ram Poudel, Nirmala Kc,

https://suchanamarg.com/?p=1968
27/09/2026

https://suchanamarg.com/?p=1968

सुर्खेत । कर्णाली प्रदेशका चार स्थानीय तहमा सामाजिक जवाफदेहिताका औजार तथा अभ्यास र यसको महत्वसम्बन्धी एकदिने अ.....

Pro Public Efforts for Our Mountains. 🏔️Our mountains are not just our heritage. They are our future, our water towers, ...
22/09/2026

Pro Public Efforts for Our Mountains. 🏔️

Our mountains are not just our heritage. They are our future, our water towers, our biodiversity, and the foundation of life for millions.

Save the Mountains. Protect the Himalayas. Protect Life. 🏔️🌍💧

https://attariyaonline.com/141803/
19/09/2026

https://attariyaonline.com/141803/

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सामाजिक जबाफदेहिता औजार तथा अभ्यास र यसको मह...

🌿 हिमालयको संरक्षण, जलवायु न्याय र नेपालको अधिकारका लागि नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठ्ने अपेक्ष...
18/09/2026

🌿 हिमालयको संरक्षण, जलवायु न्याय र नेपालको अधिकारका लागि नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठ्ने अपेक्षा गर्दछौँ। 🏔️⚖️🌏

सामाजिक जवाफदेहिता औजार तथा अभ्यास र यसको महत्व सम्वन्धी अभिमुखीकरण चुरे गाउँपालिकामा सम्पन्न ।चुरेगाउँपालिकाको सदरमुकाम...
17/09/2026

सामाजिक जवाफदेहिता औजार तथा अभ्यास र यसको महत्व सम्वन्धी अभिमुखीकरण चुरे गाउँपालिकामा सम्पन्न ।
चुरेगाउँपालिकाको सदरमुकाम, घरखेडा, कैलालीमा १ दिवशीय पालिका स्तरीय सामाजिक जवाफदेहिता औजार सम्वन्धी अभिमुखीरकण कार्यक्रम २०८३ भदौ ३१ गते सम्पन्न भएको छ । युरोपियन युनियन र युएन वेमेनको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको शसक्त महिला समृद्ध नेपाल अभियान अन्र्तगत प्रो पव्लिकको अगुवाई र निडस नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको सहकार्यमा आयोजना भएको सो कार्यक्रम चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीको विशेष उपस्थितिमा संचालन भएको सो अभिमुखीकरण कार्यक्रममा जनप्रतिनीधि र कर्मचारी सहित ३२ जनाको सहभागिता रहेको थियो ।
स्थानीय सरकारका जनप््रतिनीधि र कर्मचारीलाई सामाजिक जवाफदेहिताका औजार तथा अभ्यास र यसको महत्वको वारेमा जानकारी गराउने उद्देश्यले सो अभिमुखीकरण कार्यक्रममा आयोजना गरिएको थियो । अभिमुखीकरणमा सामाजिक जवाफदेहिताका औजारहरु सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, नागरिक वडा पत्र, नागरिक प्रतिवेदन पत्र, चनाको हक, गुनासो व्यवस्थापन संयन्त्र, सहभागितामुलक योजना तर्जुमा, लैगिंकमैत्री वजेट निर्माण जस्ता विषयमा प्रशिक्षण गरिएको थियो । प्रश्न उत्तर, प्रस्तुतीकरण तथा दोहोरो सम्वाद मार्फत प्रशिक्षण गरिएको सो कार्यक्रममा सहभागीले खुलेर प्रश्न राखेको थिए ।
परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा संचालन भईरहेको छ । यस परियोजनाले विशेष गरेर महिला तथा पछाडि पारिएको समुह, दलित, जनजाती, सिमान्तकृत र अपांगता भएका व्यक्तिहरुको निर्णयमा पहुच अभिवृद्धि, जवाफदेहिता र पारदर्शिता माग अभिवृद्धि गरी लैङ्गिक समानता, सामाजिक न्याय, महिला शसक्तिकरण र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य सहित संचालनमा आएको परियोजनाका गतिविधिहरुले स्थानीय सरकारले प्रवाह गर्ने सेवामा पारदर्शिता, जवाफदेहिता, निर्णय तहमा महिला पहुच अभिवृद्धि गर्न र लैङ्गिक समानता तथा लैगिंकमैत्री सार्वजनिक सेवामा वढोत्तरी गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रो पव्लिकका टिम लिडर पोष्ट केसीले बताउनु भयो ।
कार्यक्रमको अन्तमा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज परियार र कार्यपालिका सदस्य कलावति विकले कार्यक्रम प्रस्तुती र विषयवस्तमाथीको छलफल एकदमै राम्रो जानकारी मुलक रहेको पाईयो । पालिकाले अभ्यास गर्न सके लैगिंकर्मत्री सार्वजनिक सेवामा सुधार आउने अपेक्षा गर्नु भयो ।
त्यस्तै गरेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले यो १ दिवशीय तालिमले सामाजिक जवाफदेहिताका औजार र यसको अभ्यास गर्नमा हामीलाई वढी जवाफदेही वनाएको साथै पालिकाले यस क्षेत्रमा धेरै कार्य गर्न वाकी रहेको कुरा वताउदै आगामी दिनहरुमा सामाजिक जवाफदेहिताको औजार र यिनीहरुको अभ्यास कार्यविधि मार्फत गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो छ । स्थानीयको सरकारले नियमित रुपमा सामाजिक जवाफदेहिता औजार प्रयोग गर्न सके सार्वजनिक सेवामा गुणस्तर तथा प्रभावकारीतामा अभिवृद्धि गर्न, पालिकाको सार्वजनिक छविमा सुधार गर्न , गुनासो पनि कम गर्न र सेवाग्राही र सेवा प्रदायक विचको सम्वन्धमा पनि सुधार गर्न महत्वपुण भुमिका खेल्ने वताउनु भयो । सो कार्यक्रमको सहजीकरण परियोजनाका टिम लिडर पोष्ट केसी र परियोजना संयोजक सरिता कुमारी थापाले गरेका थिए ।

Address

Anamnagar
Kathmandu
14307

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714283469

Alerts

Be the first to know and let us send you an email when Forum for Protection of Public Interest - Pro Public posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Forum for Protection of Public Interest - Pro Public:

Shortcuts

Share