World Awakening Mission (Vishwa Jagaran Abhiyan) Fan Page

World Awakening Mission (Vishwa Jagaran Abhiyan) Fan Page In this Fan Page for World Awakening Mission, You can be updated with all the recent activities and important programs of our Ashram.

04/10/2026
30/09/2026

नमन !!!
भोलि आश्विन १५ गते बिहिबार ( गुरु बार ) बेलुकी ८ बजे पछि Face Book Live हुने छ । गुरुदेव को दर्शन पनि सत्संग पनि यो अवसरमा सहभागी हुनु हुन सम्पूर्ण मुमुछु साधक / साधिका हरुलाई अनुरोध गर्दछौं ।

-------- विश्व जागरण अभियान

नमन !!!आज आश्विन ८ गते बृहस्पति बार  हाम्रा साधक / साधिका हरुबाट भोटे कोशी बाढीबाट उत्पन्न भएको क्षति प्रति सहानुभूति प्...
24/09/2026

नमन !!!
आज आश्विन ८ गते बृहस्पति बार हाम्रा साधक / साधिका हरुबाट भोटे कोशी बाढीबाट उत्पन्न भएको क्षति प्रति सहानुभूति प्रकट गर्दै प्राप्त भएको नगद रु ८०८२५/- ( असि हजार आठ सय पच्चिस रुपैयाँ ) लक्ष्मी सनराइज बैंक मार्फत प्रधानमन्त्री राहत कोषमा विश्व जागरण अभियान आश्रमको नाम बाट रकम जम्मा गरिएको सहर्ष जानकारी गराउँदछौं ।
यस महान अभियानमा ऐक्य बद्धता प्रकट गर्दै सहभागी हुने र रकम सहयोग गर्ने सबै साधक / साधिका हरुलाई साधुबाद आश्रम परिवारको तर्फ बाट । साथै गुरु बाबाको आशीर्वाद पनि प्राप्त भएको सहर्ष बिन्ती गर्दछौं ।

------ विश्व जागरण अभियान

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when World Awakening Mission (Vishwa Jagaran Abhiyan) Fan Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to World Awakening Mission (Vishwa Jagaran Abhiyan) Fan Page:

Shortcuts

Share