थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ

  • Home
  • थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ

थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ This is the official page of Tharu Students' Sabha Central Commitee (TSSCC). Contact: +9779869188202

Welcome🙏4Th Tharu 6ASide futsal tourmanent is running  upto toninght 8:00pm
23/08/2026

Welcome🙏
4Th Tharu 6ASide futsal tourmanent is running upto toninght 8:00pm

Today's Highlight🙏Tommorrow's Final matchWelcome everyone at Imadol Futsal Football Club
22/08/2026

Today's Highlight🙏

Tommorrow's Final match
Welcome everyone at Imadol Futsal
Football Club

चौथो थारु 6A साइड फुटसल प्रतियोगिता  २०८३आयोजक:  Football Clubथारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ The Tharu
22/08/2026

चौथो थारु 6A साइड फुटसल प्रतियोगिता २०८३
आयोजक: Football Club
थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ The Tharu

गरिमाको न्यायका लागि थप पहलथारू आयोग, थारू कल्याणकारिणी सभा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले गरिमाका पीडित परिव...
21/08/2026

गरिमाको न्यायका लागि थप पहल
थारू आयोग, थारू कल्याणकारिणी सभा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले गरिमाका पीडित परिवारसँग भेटघाट गरी घटनाबारे जानकारी लिँदै न्यायका लागि ऐक्यबद्धता जनाएका छन्।

हार्दिक धन्यवाद तथा आभार 🙏चौथो थारू ६A साइड फुटसल प्रतियोगितामा अतिथिको रूपमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएकोमा ...
21/08/2026

हार्दिक धन्यवाद तथा आभार 🙏

चौथो थारू ६A साइड फुटसल प्रतियोगितामा अतिथिको रूपमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएकोमा डाइनामाइट फुटबल क्लब परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

थारू समुदायको खेलकुद, प्रतिभा र आपसी एकताको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु। यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउने अवसरका लागि आयोजकप्रति विशेष आभार।

सफल आयोजनाको हार्दिक शुभकामना! 🙏

थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ प

विरोध सभा माइतिघर मण्डला काठमाडौं  #न्याय दे  #न्याय दे #दोषीलाई  कार्बाही गर कार्बाही गर
21/08/2026

विरोध सभा माइतिघर मण्डला काठमाडौं
#न्याय दे #न्याय दे
#दोषीलाई कार्बाही गर कार्बाही गर

21/08/2026

गरिमा लाई न्याय दे न्याय दे
अपराधीलाई सजाय दे सजाय दे
#शान्तिपूर्ण विरोध सभा #माइतिघर मन्डला, काठमाडौं

21/08/2026
गरिमा चौधरीको न्यायका लागि थारू संघ संस्थाहरूको संयुक्त आवाजगरिमा चौधरीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छान...
20/08/2026

गरिमा चौधरीको न्यायका लागि थारू संघ संस्थाहरूको संयुक्त आवाज

गरिमा चौधरीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन, दोषीलाई कडा कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय र उचित राहतको मागसहित 'थारू संघ संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति' सार्वजनिक गरिएको छ।
यस संयुक्त पहलमा थारू विद्यार्थी सभा केन्द्रीय समिति पनि सहभागी रहेको जानकारी गराउँदै, न्यायको यो आवाजमा सबैको साथ र ऐक्यबद्धताको अपेक्षा गर्दछु।
थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ

बारा जिल्ला जितपूरसिमरा उ. म. न पा. वडा न. १ सिमरा हुलासकी अवोध ३ वर्षिय बालिका गरिमा चौधरीको निर्मम हत्या पश्चात भएको अ...
20/08/2026

बारा जिल्ला जितपूरसिमरा उ. म. न पा. वडा न. १ सिमरा हुलासकी अवोध ३ वर्षिय बालिका गरिमा चौधरीको निर्मम हत्या पश्चात भएको अत्यन्तै क्रूर, अमानवीय, जघन्य, पाश्विक घट्नाको सवालमा साझा धारणा बनाउन थारु आयोगको सभा कक्षमा आयोगका का.वा.अध्यक्ष मा. सुवोध सिंह थारु ज्यू, आयोगका सदस्य मा. भोलाराम चौधरी, आयोगका सचिव बलराम ढकाल, था.क.स. का महामन्त्री मिनराज चौधरी ज्यू, केन्द्रीय पदाधिकारी, सदस्यहरु, थारु संघ सस्थाका अध्यक्ष पदाधिकारी, प्रतिनिधि एवं पत्रकारहरुको बैठक समापन भएको छ।

Address


Telephone

+9779849866518

Website

Alerts

Be the first to know and let us send you an email when थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थारु विधार्थी सभा केन्द्रिय समिति काठमाडौँ:

Shortcuts

  • Want your organization to be the top-listed Non Profit Organization?

Share