Dash Mahavidhya Sidhda Peeth, Sivapuri, Budhanilkantha

Call

Dash Mahavidhya Sidhda Peeth, Sivapuri, Budhanilkantha Dash Mahavidhya Peeth is a tantrik sadhana center for ten wisdom goddess. Siddha Nath Kaul has estabilished this peeth of ten Durgas.

आज विश्वकर्मा पूजा हुंदै …
17/09/2026

आज विश्वकर्मा पूजा हुंदै …

यही आश्विन १ गते विश्वकर्मा पूजन हुनेछ ।
16/09/2026

यही आश्विन १ गते विश्वकर्मा पूजन हुनेछ ।

दादागुरू मत्स्येन्द्रनाथ जयन्ती -यस्य दर्शनमात्रेण मनसः स्यात् प्रसन्नता ।  स्वयं भूयात् धृतिः शान्तिः स भवेत् परमो गुरु...
15/09/2026

दादागुरू मत्स्येन्द्रनाथ जयन्ती -
यस्य दर्शनमात्रेण मनसः स्यात् प्रसन्नता ।
स्वयं भूयात् धृतिः शान्तिः स भवेत् परमो गुरुः।।
सर्वकालविदेशेषु स्वतंत्रो निश्चलः सुखी ।
अखण्डैकरसास्वादतृप्तो हि परमो गुरुः ॥

अर्थ:
जस महापुरुषको दर्शन मात्रले मन प्रसन्न र निर्मल हुन्छ, जसको सान्निध्यमा पुग्नासाथ साधकको हृदयमा धैर्य, स्थिरता र शान्ति स्वयं प्रकट हुन्छ, उहाँ नै परम गुरु हुनुहुन्छ।
जो सबै काल र सबै देश–परिस्थितिमा स्वतन्त्र, अचल, स्थिर र आनन्दमय रहन्छ; जो बाह्य विषयबाट प्राप्त हुने सुखमा निर्भर नभई अखण्ड, एकरस परमानन्दको अनुभूतिको स्वादले सधैँ तृप्त रहन्छ—उहाँ नै परम गुरु हुनुहुन्छ।

आज भाद्र शुक्ल पंचमीका दिन दादागुरू मत्स्येन्द्रनाथ प्रकटोत्सवको मंगलमय शुभ कामना ।

नेपालको हालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल बाट आज गणेश चतुर्थीमा यस दशमहाविद्या सिध्दपीठको दर्शन गरे पश्चात् ...
14/09/2026

नेपालको हालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल बाट आज गणेश चतुर्थीमा यस दशमहाविद्या सिध्दपीठको दर्शन गरे पश्चात् सद्गुरूदेव कमलयोगीका साथ

आज गणेश चतुर्थी / गणेश प्रकटोत्सव
14/09/2026

आज गणेश चतुर्थी / गणेश प्रकटोत्सव

तीजोत्सवको तयारी
13/09/2026

तीजोत्सवको तयारी

आज भाद्र २७ गते शनिवारको नित्य सत्संग र ध्यानमा साधकहरू
12/09/2026

आज भाद्र २७ गते शनिवारको नित्य सत्संग र ध्यानमा साधकहरू

आज कुशे औंशी / वावुको मुख हेर्ने दिन
11/09/2026

आज कुशे औंशी / वावुको मुख हेर्ने दिन

विन्ध्यवासिनी जयन्ती तथा कृष्ण जन्माष्टमीको साझ
06/09/2026

विन्ध्यवासिनी जयन्ती तथा कृष्ण जन्माष्टमीको साझ

Address

Kathmandu

Telephone

01-4376143

Website

Alerts

Be the first to know and let us send you an email when Dash Mahavidhya Sidhda Peeth, Sivapuri, Budhanilkantha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share