Green Alert

Green Alert Earthquake and Natural Calamities Awareness A National Campaign on disaster management, and environmental issues.

Our site: http://greenalertnepal.webs.com/

Reg no. : 1473
Date: 2068/04/16

क्लवको परिचय
मुनाफा रहित्, जनहितकारी समाजिक संस्थाहरुको सिद्धन्त तथा कार्यविदिलाई आत्मसाथ गरेर गठन गरिएको यस (हरित सचेतना क्लव) Green Alert क्लवले भुकम्प, बाडि, पहिरो जस्ता दैवी प्रकोपका बारे जनचेतना फैलाउने तथा वतावरण संरक्षणका कार्य संचलन गर्ने उदेश्य राखेको छ |

क्लवको उदेश्य
(क) भूकम्प तथा अन्य प्राकृतिक प्रकोपका बार

े जनचेतना फैलाउने ।
(ख) भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट सिर्जना हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न यस विषयमा गोष्ठि, सेमिनार, तालिम संचालन गर्ने तथा अध्ययन, अनुसन्धान गर्ने ।
(ग) भूकम्प तथा अन्य प्राकृतिक प्रकोपजस्ता विपत्तिका समयमा राहत सामाग्री तथा उद्धार कार्य संचालन र व्यवस्थापन गर्ने ।
(घ) प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक अवस्थाका लागि कोष खडा गर्ने, राहत सामाग्री तथा उद्धार टोली तयार तथा व्यवस्थापन गर्ने ।
(ङ) वातावरण संरक्षणका कार्य संचालन गर्ने ।

क्लवले तत्काल संचलन गर्न लागेको कार्यक्रम
(१) जनचेतना:
• प्राकृतिक प्रकोपका बारे विधार्थीमा चेतना प्रवाह गर्ने
(२) पुर्वतयारि:
• भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट सिर्जना हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न यस विषयमा गोष्ठि, सेमिनार, तालिम संचालन गर्ने तथा अध्ययन, अनुसन्धान गर्ने ।
• विपत्तिका समयमा लाग्ने राहत सामाग्रीको व्यवस्था मिलाउने ।
(३) उद्धार टोली गठन तथा आकस्मिक कोश खडा गर्ने:
• प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक अवस्थाका लागि कोष खडा गर्ने र उद्धार टोलीहरु तयार गर्ने ।

Address

Banepa
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Green Alert posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share