20/12/2025
खोटङ गुरुङ तमु सेवा समाज काठमाण्डौ लाई आफ्नो जन्मदिन सताब्दी निकट आरोहण सगै समाजलाई विशेष आर्थिक सहयोग
खोटाङ गुरुङ तमु सेवा समाजका आजिबन सदस्या तथा सल्लाकार लेप्टेनेन यदबकुमार गुरुङ ज्यु को ममतामय आमा साथै स्व : दिलबहादुर गुरुङ ज्युको श्रीमती जेष्ठ नागरिक खड्ग माया गुरुङ ज्युको ९७ बर्ष जन्म सताब्दी निकट आरोहणको उप-लक्ष्य मा खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौको तमु धि खोटाङ भबन निर्मार्ण गर्न जग्गा सरिद गर्ने आभियमा विशेष सहयो रु १००,०००/- अक्षर रु एक लाख प्रधान गर्नु हुने तपाईं जेस्ठ नागरिक खड्ग माया गुरुङ ज्यु लाई मुरि मुरु धन्या वाद र यहाँ को सु-स्वस्थ दिर्घायु सुख सान्ती तथ सताब्दी जन्म उस्बको १०० सय बर्ष को जन्म उस्भ मनाउने सौभाग्या मिलोस भन्दै हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछौ । साथै उहाको परिवरमा सुख सान्ती तथा समृद्धी र उत्तर उत्तर प्रगतिको हार्दिक मङलमय शुभकामा ब्यक्त गर्द छौ ।
जय खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौ
होमनाथ गुरुङ
अध्यक्ष तथा कार्या समिती
खोटाङ गुरुङ तमु सेवा समाज काठ्माण्डौ
मिति :-२०८२ पौष ५ गते सनिबार