Itahara Sarokar Samaj - Nepal

Itahara Sarokar Samaj - Nepal Organization of former Itahara Village Development Committee Residents In all over the globe now.

इटहरा सरोकार समाज – नेपाल
इटहरा (पूर्व गाउँ विकास समिति) क्षेत्रका पूर्व तथा वर्तमान बासिन्दाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको एक सामाजिक, गैर–राजनीतिक र गैर–नाफामूलक संस्था हो।

यस संस्थाले इटहरा क्षेत्रको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विकाससम्बन्धी गतिविधिहरूमा सहकार्य गर्दै देश तथा विदेशमा रहेका इटहराबासीहरूबीच आपसी सहयोग, सद्भाव र समन्वयलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

माजका माध्यमबाट विभिन्न सामाजिक कार्य, आपतकालीन सहयोग, सूचना आदान–प्रदान तथा सामूहिक हितका कार्यक्रमहरू सञ्चालन गरिन्छ।

नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न @ Texas International College
02/05/2026

नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न @ Texas International College

01/05/2026
राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता को लागि श्री सरस्वती माध्यमिक विद्यालय, इटहरा लाई हामी इटहरा सरोकार समाज - नेपालले सहयो...
21/02/2026

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता को लागि श्री सरस्वती माध्यमिक विद्यालय, इटहरा लाई हामी इटहरा सरोकार समाज - नेपालले सहयोग स्वरूप जर्सी तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका छौं। यस कार्यको लागि हाम्रो संस्थाले आफ्नै कोषबाट तथा विभिन्न व्यक्तिहरूबाट सहयोग स्वरूप रकम प्रदान गरेका छौं। सहयोग गर्नुहुने विभिन्न मनका धनी व्यक्तित्वहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं। साथै सरस्वती माध्यमिक विद्यालयलाई सो कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छौं।

आज पिकनिकमा समाजसेवी व्यक्तित्वहरू, कलाकार, जेष्ठ नागरिकलाई सम्मानका साथै विभिन्न खेलहरु खेल्ने तथा नाचगान र भेट्घाट गरि...
07/02/2026

आज पिकनिकमा समाजसेवी व्यक्तित्वहरू, कलाकार, जेष्ठ नागरिकलाई सम्मानका साथै विभिन्न खेलहरु खेल्ने तथा नाचगान र भेट्घाट गरि रमाइलो गरी सम्पन्न भएको छ। पिकनिकको लागि आफ्नो गाडी उपलब्ध गराइदिएर सहयोग गर्नुहुने सबैजनालाई र विभिन्न कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दछौं ।

पिकनिक को लागि नयाँ  बस थपिएको ले अपडेट
06/02/2026

पिकनिक को लागि नयाँ बस थपिएको ले अपडेट

तपाइँहरुको आमा बुबा, हजुरबुबा हजुरआमा आदि कोहि ७०वर्ष उमेर पुगेको हुनु हुन्छ भने सम्पर्क गर्नुहोला .
05/02/2026

तपाइँहरुको आमा बुबा, हजुरबुबा हजुरआमा आदि कोहि ७०वर्ष उमेर पुगेको हुनु हुन्छ भने सम्पर्क गर्नुहोला .

04/02/2026

धन्यबाद संगीता ड्रेस कलेक्सन, लुभु

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Itahara Sarokar Samaj - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share