Sahodawa Samaj Kathmandu

Sahodawa Samaj Kathmandu United people from Sahodawa 05 Pipara Gaupalika , Mahottari, Nepal

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक...
02/09/2024

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । Happy Fathers Day Dad

12/06/2024

In Nepal, we have to follow the instructions of the Traffic Police officers, rather than strictly adhering to the traffic rules.

Jai Shree Ram
17/04/2024

Jai Shree Ram

सहोडवा समाज काठमाण्डौंका अध्यक्ष ज्यूलाई जन्मदिनको धेरै धेरै  शुभकामना  ।
31/03/2024

सहोडवा समाज काठमाण्डौंका अध्यक्ष ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

मिति २०८० फाल्गुन  १९ गतेका दिन सहोडवा समाज काठमाण्डांैको नियमित बैठक सस्थाका अध्यक्ष श्री अवधेश झाको अध्यक्षतामा, उपाध्...
03/03/2024

मिति २०८० फाल्गुन १९ गतेका दिन सहोडवा समाज काठमाण्डांैको नियमित बैठक सस्थाका अध्यक्ष श्री अवधेश झाको अध्यक्षतामा, उपाध्यक्ष श्री भरत शाह जीको निजी निवास सतुङ्गलमा बस्यो । बैठकमा होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरियो । उक्त अवसरमा समाजका निम्न लिखित सदस्य मानुभावहरुले जनही रु ११०००.०० प्रदान गरी सहोडवा समाज काठमाण्डांैका आजिवन सदस्यता ग्रहण गर्नु भयो ।
१. श्रीमती नितु झा
२. श्रीमती सरिता उप्रेती
३. श्री कृष्णानन्द मिश्र
४. श्री हरी राउत
५. श्री सन्तोष पन्त
६. श्रीमती वुद्ध लक्ष्मि शाह
७. श्रीमती विणा सिंह
८. श्रीमती निर्मला पन्त
९. श्री विजय कुमार झा
यस सगै अब सहोडवा समाज काठमाण्डांैको आजिवन सदस्यको संख्या २८ पुगेको छ । समाजको बैठकले नव–आजिवन सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन गर्याै । होलीको अवसरमा उपाध्क्षजीले आफ्नो निवासमा आयोजना गर्नु भएको कार्यक्रमको लागि वहाँको सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

Sahodawa Samaj Kathmandu Picnic Program...2080-10-20
03/02/2024

Sahodawa Samaj Kathmandu Picnic Program...
2080-10-20

The Fifth Annual General Meeting of the Sahodawa Samaj Samiti was held on September 23, 2023
24/09/2023

The Fifth Annual General Meeting of the Sahodawa Samaj Samiti was held on September 23, 2023

Address

1st Floor Marcopolo B Hotel
Kathmandu
44600

Telephone

+9779844502252

Website

Alerts

Be the first to know and let us send you an email when Sahodawa Samaj Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sahodawa Samaj Kathmandu:

Share